Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

तिमीलाई...बोलको गीतमा मोडल खुस्बु चेम्जोङ

Wednesday, 01.03.2018, 11:25am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     ३ जनवरी, हङकङ– मोडलिङ क्षेत्रकी एक उदाउँली मोडल खुस्बु चेम्जोङ उनको अभिनय रहेको पछिल्लो पप गीत तिमीलाई...बाट एकाएक चर्चामा आएकी छिन् ।
    अंग्रेजी नयाँ वर्षको अवसर पारेर सङ्गस नेपाल च्यानल मार्फत यूट्युवमा सार्वजनिक गरिएको उक्त गीतमा खुस्बुसंगै आयुश गुरुङको समेत सशक्त अभिनय रहेको छ ।


     आनन्द सुब्बाको शब्द र स्वर रहेको उक्त गीतलाई गायक तथा संगीतकार मनिपाल राईले संगीत भरेका छन् ।  सुन्दर लावतीको निर्देशन रहेको उक्त भिडियोलाई अर्जुन सापकोटाले छायांकन गरेका हुन् । 
   केहि वर्षयता काठमाण्डौंमा आफ्नो उच्च अध्ययनसंगै मोडलिङ क्षेत्रमा संघर्षरत खुश्बु पूर्वको सुन्दर पहाडी जिल्ला पाँचथरकी स्थायी बासिन्दा हुन् ।




Hot News

 

SEARCH

Newsletter

Top