Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

शान्तिपुर्ण रुपमा निर्वाचन जारी

Thursday, 12.07.2017, 12:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ मंसिर २०७४

काठमाडाैँ

 

४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन बिहान ७ बजेदेखि शान्तिपुर्ण रुपमा भइरहेको निर्वाचन आयोग तथा नेपाल प्रहरीले जनाएको छ । मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरु लाइनमा बसेका छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ निर्वाचन क्षेत्रका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्न सकिने छ । मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामानहरु लैजान नपाइने निर्वाचन आयोगले जनाएको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top