Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

बुधबार राति १२ बजेदेखि सवारी संचालनमा निषेध

Wednesday, 12.06.2017, 05:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

२० मंसिर २०७४

काठमाडौं


 

भोली २१ गते हुने दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा आज बुधबार राति १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने भएको छ । गृह मन्त्रालयका अनुसार मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो । गृह मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।’ पछिल्लो समय उमेदवार लक्षित बाम आक्रमनले सुरक्षा चुनौती थपेकाले सरकारले यस्तो कमद चालेको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top