Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

१ लाख ५५ हजार कर्मचारी केन्द्रमा

Sunday, 12.03.2017, 01:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

१७ मंसिर २०७४

काठमाडाैँ

 

दोश्रो चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत २१ गते हुने मतदानका लागि निर्वाचन आयोगले १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको छ । हरेक मतदान केन्द्रमा खटिने कर्मचारीले स्थानीय राजनीतिक दलसँग छलफल, मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगले जानकारी दिएकाे । मंगलबार र बुधबार मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरणका साथै निर्वाचनसँग सम्बन्धित अन्य कामहरु सञ्चालन गर्ने जनाइएको छ


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top