Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

त्रिशुलीमा बस खस्दा ६ जनाको मृत्यु १३ जना घाइते

Wednesday, 11.29.2017, 12:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

१३ मंसिर २०७४

धादिङ

 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फिस्लिङबाट यात्रुबस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस बिहान ८ बजेतीर त्रिशुली नदीमा खसेको जनाकारी प्राप्त भएको छ । घाईतेहरुलाई उपचारका लागि गजुरी र मलेखु अस्पतालमा पुर्‍याइएको छ । बस पूर्ण रुपमा नदीमा डुबेका कारण सवार यात्रुको यकिन संख्या भने खुल्न  सकेक छन। केही यात्र नदीमा वेपत्ता भएको हुनसक्ने आशंकामा उद्धारका लागि घटनास्थलमा गजुरी, जोगिमारा, देवीघाट तथा मुग्लीन प्रहरीको टोली खटिएका छन् ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top