Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

बुङ्वाखा पुरस्कारहरूको घोषणा

Tuesday, 11.14.2017, 07:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रेस विज्ञप्ति

बान्तावा भाषामा प्रकाशित बुङ्वाखा (फूलबारी)ले निम्नलिखित पुरस्कारहरू घोषणा गरेको छ-

. 'बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार- २०७४' देउमाइ नगरपालिका (साविक चमैता) इलामका सानङ्वा एवाइलाई प्रदान गरिने भएको चमैतास्थित स्थानीय रुपमा बान्तावा भाषाको संरक्षार्थ 'पारुहाङ किरात बान्तावा भाषाको पाठशाला' स्थापना गरी कक्षा सञ्चालन/सहजीकरण गरेवापत उहाँलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरिएका हो । उहाँको 'किरात लिपि बान्तावा भाषामा वर्णमालाको रुप' नामक कृति पनि प्रकाशित एवाइ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ

पूर्व मुख्य अञ्चलाधीश मकर बहादुर बान्तावा उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूको परिवारले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ताम्रापत्रसहित पुरस्कारको राशी रु. ३५ हजार रुपैयाँ रहेको पुरस्कार २०७० सालमा स्थापना भएको हो

. 'बुङ्वाखा-पञ्चकुमारी सङ्गीत पुरस्कार- २०७४' बान्तावा गायिका आभा मुकारुङलाई प्रदान गरिने भएको अन्नपूर्ण भोजपुरमा जन्मिनु भएका गायिका मुकारुङले हालसम्म करिब एक दर्जन जति बान्तावा भाषाका गीतहरू गाउनुभएको

कदरपत्रसहित पुरस्कारको राशी रु. २० हजार रहेको आमा पञ्चकुमारी राईको सम्मानमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ गायक अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो

. 'बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार- २०७४' बुङ्वाखाको सुनसरी संवाददाता राजेन्द्र राईलाई प्रदान गरिने भएको बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली उहाँको परिवारले आफ्ना बज्यै रनमाया राईको सम्झनामा स्थापना गर्न लाग्नुभएको कदरपत्रसहित सो पुरस्कारको राशी रु. हजार रहेको

. 'बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार- २०७४' इलामबाट बुङ्वाखामा नियमित लेखक अलग बहादुर सोङ्‌मेनलाई प्रदान गरिने भएको आफ्ना भाइको अल्पायुमै स्वर्गरोहण भएकोमा दाजु टीकाराम बादिहाङ राईको पहलमा उहाँको परिवारले यो पुरस्कार स्थापना गरिएको हो रु. हजार राशीको यो पुरस्कार बुङ्वाखामा नियमित स्तम्भकारहरूमध्ये छनोट गरी पुरस्कृत गरिन लागिएको हो

. 'बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार- २०७४' बुङ्वाखाको तेह्रौं बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो तेस्रो हुने कविहरूलाई प्रदान गरिनेछ पुरस्कारको राशी क्रमशः रु. १० हजार, रु. हजार रु. हजार रहेको श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई भतिजी छोरी अञ्जना राईले बुबा/काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो                                              .....

बुङ्वाखा पुरस्कार छनोट उपसमितिको कार्तिक २६ गते बसेको बैठकले पुरस्कारहरूको निर्णयहरू गरेको हो छनोट उपसमितिको संयोजकमा बुङ्वाखा सल्लाहकार जय सिवाहाङ, पुरस्कारको लागि स्थापित अक्षयकोषदाताका सदस्यहरू राजेन्द्र बान्तावा, चन्द्र कुमार हतुवाली, अशोक मुकारुङको उपस्थिति रहेको थियो बुङ्वाखाको तर्फबाट कार्यक्रम संयोजक/सम्पादक पदम राई, सह-सम्पादक निराजन राईको उपस्थिति रहेको थियो

बुङ्वाखाको तेह्रौं वाषिर्कोत्सव तथा तेह्रौं बान्तावा कविता प्रतियोगिता आगामी पुस गते मोरङको उर्लावारीमा हुने भएको माथि उल्लेखित पुरस्कारहरू सोही दिन अर्पण गरिनेछ यसअघि मङ्‌सिर २४ गते कार्यक्रम हुने भनिएता पनि आगामी चुनावको कारण मिति सारिएको हो त्यस्तै, कविता पठाउने समयसीमा पनि कार्तिक ३० बाट मङ्सिर १५ गतेसम्म बढाइएको

 

पदम राई 

(सम्पादक/कार्यक्रम संयोजक)

फोन: ९८४१२६०३५०


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top