Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु

Wednesday, 11.08.2017, 12:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

२२ कार्तिक २०७४

काठमाडौं

निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु भएको जनकारी दिएक छ ।  दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २२ लाख मतदाता छन् । दोस्रो चरणमा निर्वाचन हुने कुल मतदाताको १० प्रतिशत वढी संख्यामा मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।  प्रत्यक्ष तर्फ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बेग्ला बेग्लै मतपत्र रहेकाले करिब २ करोड ६८ लाख हाराहारीमा मतपत्र छापिने ढकालको भनाई छ । पहिलो चरणमा निर्वाचन हुने हिमाली र पहाडी जिल्लामा आबश्यक सामाग्रीको ढुवानी भईरहेको भन्दै ती जिल्लाहरुमा निर्वाचन सामग्री ढुवानीमा कुनै समस्या नरहेको उल्लेख गर्नुभयो ।   


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top