Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

हङकङमा 'सुमधुर सांगितिक साझँ २०१७’ हुदै

Tuesday, 11.07.2017, 01:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ कार्तिक २०७४
काठमाडौ
यहि आउदो २६ नोभेम्बरान हङकङ स्थित याउमातेई हेनरीजील्योङ कम्युनिटीहलमा ख्यातिप्राप्त कलाकारहरु वरिष्ठ संगितकार संम्भुजित बास्कोटा, नायिका केकी अधिकार, गायिका प्रकृति थलङ, केन्जिल मेहर श्रेष्ट, हास्य कलाकार सेर बहादुर गुरुङ लगायतका कलाकारहरु आफ्नो प्रस्तुति दिने भएका छन् । चाँगेधर्ती आमा कोषद्वारा आयोजित 'सुमधुर सांगितिक साझँ २०१७’ मा आफ्नो प्रस्तुति दिन नेपाली कलाकारहरू जादै छन् ।

 केही महिलाहरुले हङकङमा रहेर चाँगेधर्ती आमाकोष हङकङबाट सञ्चालन गर्दै आईरहेको छ । आफ्नो देश, आफ्नो गाउँमा केही सहयोग गरौ भन्ने उद्देश्यले फन्टराईजिङ कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रम नेपालमा आर्थिक अभावले छटपटाई रहेका बृद्धा आमावुवाहरु र असक्त बिरामीहरुको पुनरजिवनको लागी सहयोग संकलन गर्ने आयोजकले जानकारी दिएको छ । नेपाल सरकारमा दर्ता भएको यो सस्था नेपाली छोरी चेलीबेटीहरुको नेतृत्वमा संचालन भएको यो संस्था हङकङबाट दुर्गा आङबुहाङ, जापान सम्बाहाम्फे, बिष्णु कुमारी आङबुहाङ, भद्र कुमारी आङबुहाङ राई तथा चन्द्रा सेबिता आङबुहाङ जम्मा ५ जना महिलाहरुबाट सञ्चालित यस कोषको यो पहिलो कार्यक्रम हो ।


सुकमाया राई

Hot News

 

SEARCH

Newsletter

Top