Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > News

फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न ।

Wednesday, 09.20.2017, 09:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौा, असोज ४ गते । रक्षा मन्त्री भिमसेनदास प्रधानले मुलुकको आर्थिक समृद्धिमा होटल व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको बताएकाछन ।
फास्टफुड एसोसिएसन नेपालको १३ औ वाषिर्क साधारणसभाको राजधानीमा उद्घाटन गर्दै मन्त्री प्रधानले स्वच्छ, सफा र हाइजेनिक खाना खुवाएर पनि मुलुकको सेवा गर्न सकिनेतर्फ व्यवसायीहरु सचेत हुनुपर्नेमा जोड दिए ।
एसोसिएसनका अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा मन्त्री श्रेष्ठले संस्थाका गतिविधिमा योगदान पुर्‍याउदै आइरहेका हरुलाई सम्मानसमेत प्रदान गरे । सो अवसरमा मन्त्री प्रधानलाई एसोसिएसनका अध्यक्ष धनबहादुर श्रेष्ठले मायाको चिनो करुवा प्रदान गरेकाथिए।
मङ्गलबार आयोजित कार्यक्रममा एसोसिएसनका महासचिव हिमाल श्रेष्ठले संस्थाको भवन निर्माण गरिने, व्यवसायीको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिने, खाद्यवस्तुको गुणस्तर कायम राख्न पहल गरिनेलगायतका योजना समेत सार्वजनिक गरे।
यस्तै, संस्थाका अध्यक्ष धनबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४/०७५ का लागि ३७ लाख ९० हजारको बजेट प्रस्तुत गरेकाथिए।




सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top