Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

उ्तम जंग लावतिको एकल संगित 'माया' सार्वजनिक

Thursday, 09.14.2017, 12:16pm (GMT+6.5)    | Comment | Print | Tell friend


२९ विहिबार, काठमाडौ ।  
पछिल्लो समयका चर्चित गायिका मेलिना राईको एकल गायनमा माया एल्बम सार्वजनिक गरेकी छिन् । गायक तथा संगीतकार उत्तमजंग लावतीको एकल संगीत र अष्ट्रेलिया बस्दै आउनू भएकी गीतकार माया मगरको एकल शब्दरचनामा तयार भएको नेपाली म्युजिक एल्वम 'माया' को हिजो राजधानीको बागबजारस्थित होटल हार्दिकमा एक कार्यक्रममाझ एल्वमको पहिलो गीत 'गाउकी गोरी' को भिडियो स्क्रिनिङसगै सार्वजनिक भएको हो । विमोचन कार्यक्रममा संगित, नाट्य तथा साहित्य विधामा दिग्गज व्यक्तित्वहरु प्रमुख अतिथि प्राज्ञ तथा संगितकार शम्भुजित बास्कोटा, गायिका संगिता राणा, संगितकार महेश खडका, प्राज्ञ स्रवन मुकारुङ, संगीतकार संघ अध्यक्ष लक्ष्मण श्रेष्ठ, चलचित्रकर्मी तथा संचारकर्मी दिनेश डिसी, नृत्य निर्देशक कमल राईले संयुक्त रुपमा 'माया' एल्वम विमोचन गरेका थिए । एल्वममा समावेश ६ वटा गीतहरुका भिडियोहरु हिजैदेखी युट्युबमा सार्वजनिक भएका छन । भिडियोमा आवद्द  गितकार, संगीतकार तथा सम्पूर्ण युनिटलाई प्रमुख अतिथिको बाहुलीबाट मायाको चिनोसमेत प्रदान गरेका थिए ।


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top