Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

समानुपातिक तर्फका लागि निवेदन दिने आज अन्तिम दिन

Tuesday, 09.12.2017, 01:19pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ भदौ २०७४

काठमाडौ

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको सहभागिताका लागि निर्वाचन आयोगले दलहरुलाई आव्हान गरेको समय आज सकिदैछ । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ भागलिन चाहने राजनीतिक दलका लागि भदौ २५ गतेदेखि २७ गतेसम्म निवेदन पेश गर्न आव्हान गरेको थियो । हिजो सम्ममा ५३ दलले निवेदन पेश गरेको आयोगले जानकारी दिएको छ । यसैवीच २ नम्वर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आजबाट मतदान अधिकृत र सहायक अधिकृत मतदान केन्द्रमा खटिने भएका छन् । भदौ २९ गतेसम्म मतदान केन्द्रमा पुग्नेगरि कर्मचारी खटाईएको आयोगले जनाएको छ ।   


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top