Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

उम्मेद्वारको नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्दैछ

Saturday, 09.09.2017, 12:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ भदौ २०७४

काठमाडौ

प्रदेशमा नं.२ नम्वर आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार गत बुधबार परेको उम्मेदवारी मनोनयनको आज अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशान पछि आजै चुनाव चिन्ह समेत प्रदान गरिने आयोगले जानकारी दिएको छ । २ नम्वर प्रदेशमा निर्वाचित हुने ६ हजार ६ सय २७ पदका लागि स्वतन्त्र सहित ३८ हजार ४८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १ महानगर, ३ उपमहानगर, ७३ नगर, ५९ गाउँपालिका र १ हजार २ सय ७१ वडामा ६ हजार ६ सय २७ जनप्रतिनीधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । २ नम्वर प्रदेशमा २६ लाख ६४ हजार ५ सय ५० मतदाता छन् । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top