Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

संविधान संसोधन प्रस्तावलाई संसदमा पेश गर्ने सरकारको तयारी

Monday, 07.10.2017, 11:43am (GMT+6.5)    | Comment | Print | Tell friend

२६ असार २०७४

काठमाडौं

तेस्रो चरणको स्थानीय तहको चुनावको सुनिश्चताका लागि सरकारले संविधान संसोधन प्रस्ताव अगाढि बढाउने गृहकार्य गरेको छ । यहि असार भित्र संसोधन प्रस्तावलाई संसदमा पेश गर्ने सरकारको तयारी छ । तत्काल मन्त्रीपरिषद् विस्तार गर्दा संसोधन प्रस्ताव प्रभावित हुने भएकाले मन्त्रीपरिषद् विस्तार पनि रोकिएको छ।  आज मात्र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । सकेसम्म २९ गते संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारी तयारी छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top