Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > News

राष्ट्रिय जनता पार्टी अन्यौलमा

Friday, 06.09.2017, 12:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ जेष्ठ २०७४

काठमाड

राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा सहभागी हुने नहुने बारे अझै अन्यौल देखिएको छ । सरकारले अझै आफना मागहरू सम्बोधन नगरेको भन्दै सरकारलाई दबाब दिन आन्दोलन अघि बढाउने तयारी गरिरहेको छ । ६ वटा मधेस केन्द्रित दल मिलेर बनेको सो पार्टीले बिभिन्न जिल्लामा आज आन्दोलन परिचालन समिति गठन गर्न लागेको राजपाका नेताहरुले बताएका छन् । स्थानीय तहवाटै आन्दोलनलाई सशक्त बनाउन जिल्ला स्तरमा आन्दोलन परिचालन समिति गठन गर्न लागेको सो पार्टीको भनाई छ । राजपाले संविधान संशोधन नभएसम्म निर्वाचनमा नजाने अडान राखिरहेको छ । सरकारले राजपालाई निर्वाचनमा सहभागि गराउन भन्दै स्थानिय तह निर्वचन ऐन संशोधन गरेको थियो । राजपाले भने निर्वाचन ऐन शंशोधन भएर मात्र निर्वाचनको वातावरण नबन्ने प्रतिक्रिया दिएको छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top