Hot News
नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे, ; राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय ; नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने ; ३ महानगर र एक उपमहानगरमा यस्तो छ पछिल्लो अवस्था ; ललितपुर महानगर मेयरमा कांग्रेस विजयी
Home > News > News

प्रेम वियोगमा आधारित म्युजिक भिडियोको छायाङकन सकियो

Sunday, 03.19.2017, 08:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

६ चैत्र २०७३ काठमाडौ ।

तिमी विना एक्लै बाँच्ने शहर खोज्दैछु म,
तिमी मेरो होइनौ भन्ने ठहर खोज्दैछु म, 

प्रस्तुत गीतको बोलसँगै नाटककर्र्मी प्रबिण खतिवडा दोस्रो पल्ट म्युजिक भिडियोमा देखा परेका छन् ।
निर्देशक रवि सेर्माको निर्देशन रहेको उक्त भिडियोमा अन्तरजातीय प्रेममा धर्म-संस्कारका कारण उत्पन्न हुने समस्याहरु देखाउन खोजिएको छ । 

सुखद मिलनपछिको बियोगान्त प्रेम यस्तो चिज हो अन्तै कसैसित विवाह भए तापनि याद प्रेमीप्रेमिकाकै आइरहने कथाक भिडियोमा देखाइएको छ ।
गीतकार लक्ष्मी पालुङवाको सब्द, गायक तथा संगीतकार ब्रबिम सेर्माको स्वर र संगीत रहेको भिडियोलाई छायांकन युवराज राई ले गरेका छन । 

कलाकारहरु प्रबिन खतिवडा, आशा सुहाङ, धनवीर सावाँ, राम मादेन, विसाल सेनेहाङ र सुक तुम्रोकको अभिनय रहेको उक्त भिडियो यही हप्ताभित्र सम्पादन भइसक्ने ब्रबिम सेर्मा बताउँछन् ।


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top