Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

हिलिहाङको मूर्ति निर्माणका लागि कोरियाका नेपालीहरूद्वारा रु: २ लाख हस्तान्तरण

Friday, 03.17.2017, 09:35pm (GMT+6.5)    | Comment | Print | Tell friend



४ चैत्र २०७३ काठमाडौ ।
विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेका दक्षिण कोरियाका नेपालीहरुका तर्फबाट प्रतिनिधि कुबिर लिङदेनले हिलिहाङको मुर्ति निर्माणका लागि रु: २ लाख रकम हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्क योङहाङलाई हस्तान्तरण गरे ।

उक्त रकम कुविर लिङदेन, नरेन्द्र योङहाङ, सरोज योङहाङ, मछिन्द्र योङहाङ, सुरेस योङहाङले संकलन गरी पठाएका हुन् ।

२०७४ सालभित्र हिलिहाङ राजाको दुईवटा प्रतिमा बनाई एउटा हिलिहाङ चोक र अर्र्को हिलिहाङ दरबारको प्राङगणमा राख्ने योजना रहेको फाउण्डेसनका अध्यक्ष हर्क योङहाङले बताए । 

यसरी नै हिलिहाङ राजाको प्रतिमा निर्माणका लागि सहयोग रकम जुटाउने क्रम जारी छ ।


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top