Hot News
सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा
Home > News > News

सुनुवार सेवा समाज केन्द्रिय कार्यलय कोटेश्वरमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

Friday, 06.03.2016, 05:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

सुनुवार सेवा समाज केन्द्रिय कार्यलय कोटेश्वरमा शुक्रबार बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०७३ बैशाख २४ र २५ गते सम्पन्न सुनुवार सेवा समाजको नवौं राष्ट्रिय अधिबेशनमा सहयोग पु¥याउने स्वंयमसेवक, कलाकार, निर्बाचन मण्डल लाई कदर पत्र सहित सम्मान गर्दै निबर्तमान आठौं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई धन्यबाद दिदै बिदाई गरिएको थियो । कार्यक्रममा डा.बल बहादुर मुखिया, संस्थाका पुर्ब अध्यक्ष इश्वर किरण सुनुवार, निबर्तमान अध्यक्ष मनप्रसाद सुनुवारले मन्तब्य राखेका थिए । मन्तब्यको क्रममा निबर्तमान अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार जातिको पहिचान र अस्तित्व रक्षाको को सम्पुर्ण सुनुवार गम्भिर हुनु पर्ने बताउनु भयो । संस्थाका सचिव उत्तम सुनुवारले संचालन गरेको कार्यक्रम रणबिर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो । 


अमृत सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top