Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > News

'सुम्निमा साँझ १ को लागि कलाकार हङकङ आईपुगे

Sunday, 09.27.2015, 10:33am (GMT+6.5)    | Comment | Print | Tell friend

किरात राई चाम्लिङ यलुङ्छा परिवार हङकङले आयोजना गरेको संगितिक कार्यक्रम 'सुम्निमा साँझ १' को लागि नेपालबाट आउने सबै कलाकारहरु- पप गायक सबिन राई, लोकप्रिय हास्यकलार तथा अधिनायक विल्सन बिक्रम राई (तक्मे बुढा), युवा गायाक तथा संगितकार बिनोद खम्बू, गायिका पार्वती राई र नव गायाक देबेश राई हङकङ आईपुगेका छन ।

२८ सेप्टेम्बर, साँझ ७:३० बजे युनलोङ थेटर अडोटेरियम हलमा हुन गईरहेको उक्त सांगितिक कार्यक्रम सुम्निमा  साँझ-१ मा दर्शकहरूको सुविधालाई मध्यनजर राखि आउन जानको लागि बसको ब्यवस्था गरिएको छ ।

जोर्डनबाट दुईटा बस र वान्चाईबाट एउटा बस उपलब्ध गरिएको छ ।

 

जोर्डनबाट-

बस नं. LE 7992SU 1804

बस लाग्ने स्थान-  नाचघर अगाडी

बस छुट्ने समय- साँझ ६:१५ बजे (पहिलो)  र ६:३० बजे (दोस्रो)

सम्पर्क-  6990 2440 दुर्गाकानत, 5228 4496 पेङ किरात

 

वानचाईबाट-

बस नं. NB 876

स्थान- साउदर्न प्ले ग्राउण्ड

छुटने समय-  साँझ ६:३० बजे

सम्पर्क- 9223 9107 बिजय बेघा 

 

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top