कवयित्री शोभा सुनुवारको कविता संग्रह 'खुरिन दाखिन'को लोकार्पण

Monday, 09.21.2015, 10:19pm (GMT6.5)

अमृत सुनुवार

२१ सेप्टेम्बर २०१५ काठमाण्डौं । पहिलो पटक सुनुवार महिलारा लिखत सुनुवार भाषाको कविता संग्रह खुरिन दाखिनको लोकार्पन भएको छ । रामेछाप जिल्ला दुरागाँऊ गाबिस वडा नं. ९ कुपिन्डेकी शोभा सुनुवार जुलिएटद्वारा लिखित कविता संग्रहको एक कार्यक्रमका बिच, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवन मुकारुङ ले लोकार्पन गर्नु भएको हो । साहित्य बाट भाषा संरक्षण होस भन्ने उदेश्यका साथ समसमायिक बिषय बस्तुलाई समेटेर कबिता संग्रह निकाएकिो बताउँछन् कवयित्री शोभा सुनुवार ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधी र साहित्य क्षेत्रसँग सम्बन्धित ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

bagaicha.con

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.