Hot News
यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता
Home > News > News

हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनले ‘हामी उठ्ने छौं’ (We will Rise) पहिलो प्रस्तुति आयोजना गर्ने

Thursday, 09.03.2015, 11:27am (GMT+6.5)    | Comment | Print | Tell friend

बगैंचा डटकम

गत ३० अगस्त २०१५ अईतबारको दिन जोर्डन स्थित कंगन रेष्टरेण्टमा हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसन (HKNTA) ले पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्बजनिक गरेको छ । एसोसिएसनका अध्यक्ष तुलसी कुमार गुरूङको अध्यक्षता रहेको उक्त सम्मेलन एन आर एन हङकङका अध्यक्ष ललित सुब्बा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली लगायत अन्य संघ संस्थाका ब्यक्तित्वहरूको समुपस्थितिमा सामूहिक रूपमा पोष्टर प्रदर्शन गरेर कार्यक्रम सार्बजनिक गरिएको थियो ।

‘हामी उठ्ने छौं’ (We will Rise) को ब्यानरमा हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनले अगामी १ अक्टोबर २०१५ साँझ ७ बजे देखि ११ बजे सम्म युनलोङ थेटर हलमा ‘हामी उठ्ने छौं’ को पहिलो प्रस्तुति आयोजना गर्ने भएको छ । नेपलका बिभिन्न क्षेत्रका कलाकार तथा पत्रकारहरू समेतको सहभागिता रहने सो कार्यक्रमबाट प्राप्त रकम नेपालमा गएको महाभूकम्प पिडितहरूको सहयोग तथा पुनर्संचना निर्माणमा प्रयोग गरिने आयोजकहरूले बताएका छन् ।

कार्यक्रम एसोसियसनका कमिसनर सुधिर गुरूङले संचालन गरेका थिए ।

 

तस्बिर: राम राई


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top