Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > News

गीतकार हेमकुमार लावतीको गीतीसंग्रह "निभाउन नआउनु आगो" विमोचन

Sunday, 08.30.2015, 02:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

भाद्र १३, काठमाडौ।

लामो समय देखी हङकङलाई कर्मथलो बनाउदै आउनु भएका गीतकार हेम कुमार लावोलीलेतिसंग्रह 'निभाउन नआउनू आगो' ल्याउनु भएको छ । उक्त तिसंग्रह हिजो राजधानीको स्थित नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा प्रमुख अतिथ्य बैरागी काईला र लिम्बू भाषबिद एहाङ लावतीले विमोचन गर्नु भयो ।उक्त एल्वममा जम्मा ७ वटा म्युजिक भिडियोहरु समाबेस छन् । म्युजिक भिडियोहरुमा सुरज श्रेष्ठ, भूसन दाहाल, बिशाल भन्डारी,नितीन चन्द्, बिभोर पोख्रेल्, दीपेन्द्र लामाको निर्देशन रहेको कार्यक्रमलाई भाईब्स क्रियसनले आयोजना गरेको थियो। गीतकार लावोतीले आफुले नेपालको चर्चित गायक तथा संगीतकारहरुको संगत तथा स्वरमा रहेकाति एल्वममा नयाँ तथा पुराना लेखिएको गीतहरुलाई समेटिएको, २ दशक अगाडी काठमाडौंको संघर्षित जिवन र हङकङमा काम ब्यस्तताको थकाई मेटाई रहेको समयका लेखिएको गतहरु भएको बताउनुभयो।यस्तै प्रमुख अतिथि बैरागी काईलाले नेपालको गायक गायिका संगीतकार, म्युजिक भिडियोकर्मी, मिडियाकर्महरुको बाक्लो उपस्थित माझँ गीत भनेको वास्तमा मनका कुराहरुहुन, कुनै ब्यक्तिले आफ्नो हृदय देखी मनको कुरा बोल्ने माध्यम गीत नै होवनमा आफुले बाच्दाका अनुभव गरेको कुराहरू , वनको भोगाइमा पाएका अनुभुतिहरु, वन उकाली ओराली घुम्तिहरुमा माया गासिन पुग्छ गतमा यी सबै कुराका अत्यन्तै मिहिन तत्वहरु सम्पर्क माध्यमबाट संरचना गर्छौ, त्यो संरचनाले लय पायोभने लयमा बद्द भयो भने कुसल संगितकारको प्रभावसाली संगीतमा त्यो संरचितभयो भने, संगिकारले रचनागरेको लय ताल र सुरहरु गाउनेले सुमधुर स्वरले गाएमा त्यो गीत स्रोताहरुको सम्झनामा लामो समयसम्म रहने कुरा बताउनु भयो ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top