Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

बिनासकारी भुकम्पको पिडा बिर्सन नपाउदै रामेछापको दुरागाँउ बासीलाई पहिरोको पिडा

Thursday, 08.27.2015, 09:01pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार,

२६ अगस्ट २०१५, बिनासकारी भुकम्पको पिडा बिर्सन नपाउदै रामेछापको दुरागाँउ बासीलाई पहिरोको पिडा थपिएको छ । लगातारको बर्षा कारण गएको पहिरोबाट वडा नं. ६ चिउरीडाँडाको ५ घर भुजेलबस्ति पुरै बगाएको छ । पहिरोकै कारण वडा नं. ५ मा रहेको अर्जुन नरेश प्राथमिक बिद्यालय पनि भत्किएको छ भने दर्जनौं घरहरु पहिरोको उच्च जोखिममा परेका छन् । पहिरो जाने क्रम निरन्तर जारी रहेको वडा नं. ५ का स्थानिय रामु थापाले बताउनु भयो । पहिरोको त्रासले आसपासका सुरक्षित स्थानमा स्थानियहरु आश्रय लिइरहेका  छन् । गत बैसाख १२ गते गएको भुकम्पका कारण उक्त गाबिसममा ९ जनाले ज्यान गुमाएका थिए । पहिरोबाट वडा नं. ५ र ६ पुरै जोखिममा रहेको छ ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top