Hot News
यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता
Home > News > News

गुरुङ सोल्टीलाई हङकङमा सम्मान

Thursday, 08.27.2015, 09:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

      खोटाङ समाज, हङकङले आयोजना गरेको खोटाङ हलेसी साँझ तेस्रोमा सहभागि भएका कमेडी गायक तथा कलाकार गुरूङ सोल्टीलाई हङकङमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।

हङकङ तरहरा (हाँसपोसा) मञ्चका अध्यक्ष काल सिं राई, सचिव किरण तामाङ तथा प्रमुख अतिथी एनआरएन एशियाका संयोजक गंगाराज राई तथा विशेष अतिथी एनआरएन हङकङ्गका अध्यक्ष ललित सुब्बा लगयातले सोल्टीलाई फूलबारी क्लबमा सम्मान गर्दै उनको नयाँ एल्बम देशको विमोचन गरे । त्यस्तै, छुट्टै कार्यक्रममा खोटाङ गुरूङ समाज, ठमेल क्लब र ब्ल्याक पिग प्रोड्क्शनले सोल्टीलाई सम्मान गर्र्यो । गत वर्षकिराँत राई यायोक्खा, हङकङले गरेको यलम्बर नाईट पाँचौंमा समेत सहभागि भएका सोल्टीको हङकङमा यो दोस्रो साँगीतिक कार्यक्रम हो । सम्मानित हुदाँ गर्व महशुष भएको बताउदै सोल्टीले कलाकारिता र साँगीतिक क्षेत्रबाट आफ्नो क्षेत्र, समुदाय र देशको लागि थप योगदान गर्ने बताए ।




Hot News

 

SEARCH

Newsletter

Top