Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

आदिबासी दिवसको अवसरमा चलचित्र प्रर्दशन तथा अन्तक्रिया

Saturday, 08.15.2015, 08:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

३० श्रावन, काठमाडौं

ईन्डिजिनियस फिल्म आइफा( IFA )द्दारा श्रावन २९ गते शुक्रवार अल्फा हाउस नयाँ बानेश्वरमा चलचित्र प्रर्दशन तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो २१ औँ बिश्व आदिबासी दिसको अवसरमा श्रब्य दृष्य माध्यमबाट आदिबासी जनजातीहरुको भुमिमाथीको अधिकार सबालामा सचेतना अभिवृद्दि कार्यक्रममा आईफाको अध्यक्ष नविन सुब्बाले सहभागीजनलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यबारे प्रष्टाएका थिएकार्यक्रममा निर्देक अरुण प्रधाणद्दारा र्निमित वृतचित्र (पसीनाले सिचेको भुमि) र निर्देशक काउलो ल्युन र भिकुल लेलेङेङद्दारा निर्मित ताईवानी वृतचित्र (जम्फरसरा) प्रदर्शन गरिएको थियो। निर्देशक प्रधानले वृतचित्र निर्माण गर्दाको समस्या सम्बन्धि बताउनका साथै उक्त वृतचित्र प्रदर्शनपछि मासबाट उठेको प्रश्नको उत्तर दिएकाथिए।कार्यक्रममा डा. कृष्ण भट्टचनले र्कायपत्र प्रस्तुत गरेका थिए, टिपणीमा देउकुमार सुनुवार रहेको थिए भने मनोज आठपरियाले संचालन गरेको उक्त कार्यक्रम संघका सचिव संन्जोग लाफामगरले समापन गरे। 


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top