Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > News

तेस्रो खोटाङ हलेसी साँझ

Wednesday, 08.12.2015, 11:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

 

महाभुकम्प तथा प्राकृतिक विपतमा परेका खोटाङेहरुका लागि सहयोगार्थ विपद अक्षयकोष निर्माण गर्न हङकङमा तेस्रो खोटाङ हलेसी साँझ अगष्ट १६, आईतबार हुदैछ ।

चर्चित गायक राजेश पायल र्राई, गायिका ज्योति मगर र मेनुका र्राई, संगीतकार महेश खड्का, शैलेन्द्र सिम्खडा, सचिन र्राई तथा कमेडि गायक तथा कलाकार गुरूङ सोल्टीले नेपालबाट कार्यक्रममा सहभागि जनाउदैछन् । हङकङको स्थानीय समय साढे हेनरी जी. लियोङ यौमातर्ेइ कम्युनिटी हलमा हुने सो कार्यक्रमा हङकङमा नै रहेका नेपाली कलाकारहरुको पनि कार्यक्रममा सहभागी हुने, कार्यक्रम संयोजक पेङ किराँत र्राईले जनाए । समाजका अध्यक्ष अधिराज उर्फ तेजप्रकाश र्राईका अनुसार, कोषका लागि नेपाली एक करौंड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । यो कार्यक्रममा मात्र बिस लाख रुपैयाँ संकलन गर्ने लक्ष्य, समाजको रहेको उनले जनाएका छन् । त्यसका निम्ती हङकङमा रहेका खोटाङ जिल्ला बाहेकका अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले पनि खुलेर आर्थिक सहयोग गरिरहेका, र्राईले बताए । 

 




Hot News

 

SEARCH

Newsletter

Top