Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > News

एरिया वेल्फेयर सेन्टर जिरीलाई नयाँ घर हस्तान्तरण

Thursday, 07.02.2015, 10:56am (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार, २ जुलाई २०१५
कुइन्स गोर्खा इन्जिनिर्यस ले एरिया वेल्फेयर सेन्टर जिरीलाई नयाँ घर हस्तान्तरण गरेको छ । भुकम्पले ए डब्लु सि जिरीको घर पूर्ण रुपामा क्षती भएपछी कार्यलय संचालनको लागी नयाँ घर बनाई हस्तान्तरण गरेको हो ।

कार्यलय संचालनमा कठिनाई भइरहेको बेला यसरी नयाँ भुकम्प प्रतिरोधात्मक घर कार्यलयले पाउँदा आफु निकै खुसी रहेको वेल्फेयर सेन्टर जिरीका प्रमुख श्याम कुमार र्राई बताउछन् । कुइन्स गोर्खा इन्जिनिर्यस, सेभेन्टी गोर्खा फिल्ड र्स्वाडन, के ट्रुफले तिन वटा अस्थाई घर र अफिस, किचन, र ट्याइलेट गरी तिन वटा प्रि-फेसको भुकम्प प्रतिरोधात्मक घर बनाई हस्तान्तरण गरेको हो । घर हस्तान्तारण गरे लगतै के ट्रुफ काठमाडौं फर्केको छ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top