Hot News
युवा विद्यार्थी अनन्त गुरुङको निबन्ध संग्रह “अ योङग डिस्सिडेन्ट” विमोचित ; चिनियाँ जनमुक्ति सेनाको टोली नेपालमा ; सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो
Home > News > News

दोस्रो चरणको राहत सामाग्री बितरण

Tuesday, 06.23.2015, 11:39am (GMT+6.5)    | Comment | Print | Tell friend

जिरी, २३ जुन २०१५

एरिया वेल्फेयर सेन्टर जिरीले दोस्रो चरणको राहत सामाग्री बितरण गरिरहेको छ । भुकम्पबाट प्रभाबित क्षेत्र रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्लाको पश्चिमी भेगका भुतपुर्ब ब्रिटिश आर्मी तथा स्थानियहरु लाई अस्थाई घरको लागी जस्ता पाता बितरण गरेको एरिया वेल्फेयर सेन्टर जिरीका प्रमुख श्याम कुमार र्राईले बताउनु भयो । वेल्फेयर सन्टरले पहिलो चरणको तत्काल राहत स्वरुप प्रती परिवार एक थान त्रिपाल सहित एक प्याक सामाग्री बितरण गरेको थियो । गत बैशाख १२,१३ र २९ गते गएको शक्तीशाली भुकम्प बाट पिडित ३२९ जना भुपु ब्रिटिश आर्मीको निबेदन आएको एरिया वेल्फेयर सेन्टर जिरीले जनाएको छ । भुकम्पका कारण एरिया वेल्फेयर सेन्टर जिरीको कार्यलय पनी पुर्ण रुपमा ध्वस्त भएको छ ।


अमृत सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top