Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > News

बाबु एडभान्चर प्राली स्याङजाले रामेछापको फर्पुमा राहत बितरण

Monday, 05.18.2015, 08:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार

१७ मे २०१५, बाबु एडभान्चर प्राली स्याङजाले रामेछापको फर्पुमा राहत बितरण गरेको छ । महाभुकम्पबाट घरवार बिहिन भएका फर्पुबासीलाई जस्ता, चिउरा, चाउचाउ, बिस्कुट, साबुन लगाएतका सामाग्री बितरण गरेको हो । खुल्ला आकाशमुनी बस्न बाध्य भुकम्प पिडितलाई राहत सामाग्री मा जस्ता अत्यन्तै महत्वपूर्ण रहेको स्थानिय नबराज सुनुवारले बताउनु भयो । गाबिसको झण्डै पूर्ण रुपमा क्षती भएको ६०० घर मध्य २९ घर धुरीलाई जस्ता सहित ५६ घर धुरीलाई राहत बितरण गरेको थियो । भुकम्पका कारण कतीपय बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top