Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > News

महाभूकम्पले पानी स्रोतहरुमा पनि असर

Monday, 05.18.2015, 08:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार

१६ मे २०१५, यो बर्ष महाभुकम्पले पानी स्रोतहरुमा पनि असर पुर्याएको छ । साबीको मुहानहरु परिबर्तन हुँदा स्थानिय मारमा परेका छन । रामेछाप जिल्ला नामाडी गाबिस आरुबोटेमा पनि यस्तै समस्या देखिएको छ । झण्डै साँढे तिन किलोमिटर टाढा जुकेपानी मुहान हुदै ल्याइएको खानेपानी मुहान परिबर्तन भएपछी यस्तो समस्या भएको स्थानिय कमल सुनुवार बताउँछन । २० घर धुरी का लागी कादुरीले १२ बर्षअघी उक्त खानेपानी परियोजना निमार्ण गरिदिएको थियो ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top