Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > News

महाभूकम्पबाट रामेछापका पिडितहरुलाई गैर आवासिय नेपाली संघले राहत

Monday, 05.18.2015, 08:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार
१५ मे २०१५, महाभूकम्पबाट रामेछापका पिडितहरुलाई गैर आवासिय नेपाली संघले राहत बितरण गरेको छ । रामेछापको फर्पु, नामाडी, बेताली, रस्नालु, भुजी, प्रिती, गुप्तेश्वर गरी सात वटा गाबिस र मन्थली रामेछाप गरी दुई नगरपालिकामा १ हजार थान त्रिपाल, २ हजार थान कम्बल, र ४ सय बोरा चामल बितरण गरेको छ । पडितहरु त्रिपाल समेत पाउन नसकेर सामुहिक रुपमा बसेपनि नजिकीदै गरेको बर्षा कसरी कटाउने भन्ने चिन्ता छन । सानो राहत स्वरुप पिडितहरुलाई आशा जगाउने प्रयास गरेको बताउछन एन आर एनका अध्यक्ष शेष घले । महाभूकम्पबाट रामेछापमा हालसम्म ३७ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन र लाखौ मानिस घरवार बिहिन भएका छन ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top