Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

बिपी राजमार्ग हदै खुर्कोट पुल संचालनमा आए सँगै आसपासका होटल तथा भोजनालय ब्यबसाय फस्टाए

Monday, 04.27.2015, 10:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार

२५अप्रिल २०१५ बिपी राजमार्ग हदै खुर्कोट पुल संचालनमा आए सँगै मन्थली नजिक सडक आसपासका होटल तथा भोजनालय ब्यबसाय निकै फस्टाएको  छ । दैनिक पन्ध्र बिस देखी तिस पैतिस हजार सम्म ब्यापार हुने गरेको बताउछन् राम सिता संग भोजनालयका संचालक राम बहादुर बुढाथोकी । उक्त बाटोमा काठ्माडौं सिन्धुली हुदै रामेछाप ओखलढुङ्गा र सोलुको पश्चिमी भेगका यात्रुहरु आवत जावत गर्ने गर्दछन् । गाडीहरुको चाप बढे सँगै होटल तथा भोजनालय ब्यबसायी पनी निकै बढ्न थालेको छन् ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top