Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > News

९५ रोपनी जग्गामा ४० मुरी आलु लगाएका छन

Monday, 04.27.2015, 10:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

मृत सुनुवार

२४ अप्रिल २०१५ रामेछापको गुप्तेश्वरमा एउटै समुहले पहिलो पटक ९५ रोपनी जग्गामा ४० मुरी आलु लगाएका छन । गाबिसको वडा नं. ६ ताबे स्थित चार घर परिवारले सामुहिक रुपमा आलु को ब्यबसायिक खेती सुरु गरेका हुन । बिगतमा आलुलाई सामान्य तरकारी खान र गुजारा चलाउनका लागीमात्र प्रयोग गरिदै आएको हुँदा यसलाई ब्यबसायिक रुप दिन यसरी आलु खेतीमा लागेको बताउछन् कृषक नारायण खड्का ।

आलु ब्यबसाय मौषममा निर्भर हुनु पर्ने भएको हुदा मौसम राम्रो भइदियो भने ६/७ लाख सम्म आम्दानी हुन सक्न उनिहरुको भनाई छ  । आलु तरकारी को लागी अत्यन्तै महत्वपूर्ण मानिन्छ । त्यसको अलबा आलु बाट चिप्स, तितौरा, मसौंरा लगाएत बिभिन्न अरु परिकार पनी बन्ने गर्दछ । नेपाल आलु खेतीको लागी उपयुक्त भुगोल भएपनी देश भित्रको आलुको माग लाई ५०% सम्म पनी धान्न सकिरहेको छैन । जसको लागी चिन भारत र भुटान बाट बाषिर्क अर्बौको आलु आपूर्ती हुने गरेको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top