Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > News

गैर सहकारी संस्था महासंघ नेपाल, रामेछाप शाखा अध्यक्षमा मिलन कुमार घिसिङ निर्वाचित

Monday, 04.27.2015, 10:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार,

२३ अप्रिल २०१५ गैर सहकारी संस्था महासंघ नेपाल, रामेछाप शाखा अध्यक्षमा मिलन कुमार घिसिङ निर्वाचित भएका छन् । संस्था दर्ता ऐन अन्तरगत नेपाल सरकारमा दर्ता भएका सम्पूर्ण जिल्ल स्थित गैर सरकारी संस्था आबद्घ महासंघको पाँचौ अबिधेशन बाट सामुदायिक बिकास समाजका घिसिङ अध्यक्षमा निर्वाचित भएका हुन । त्यसै गरी उपाध्यक्षमा भुवन कुमार श्रेष्ठ, सचिब रोशन पाख्रिन, कोषाध्यक्ष रत्न प्रसाद कँडेल सह सचिब गंगा कार्की लगाएत ११ सदस्य कार्यसमितिमा निर्बाचित भएका हुन ।

महासंघले गैर सरकारी क्षेत्रका सरोकार सवाल हरुमा वकालत तथा नेतृत्व गर्दै समाजिक बिकासमा काम गर्ने नबनिबार्चित अध्यक्ष मिलन कुमार घिसिङले बताएका छन । १ सय २६ संस्था आबद्घ महासंघको पाँचौ अबिधेशनको उद्घाटन गैर सरकारी संस्था महासंघ केन्द्रिय समितिका महासचिब गोपाल लम्सालले उद्घाटन गर्नु भएको थियो ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top