Hot News
ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन
Home > News > News

२०१५ खिम्ती र माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको शेयर माग गर्दै आन्दोलनको घोषणा

Monday, 04.27.2015, 10:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनवार,

२२ अप्रिल २०१५ खिम्ती र माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको शेयर माग गर्दै रामेछापबासी ले आन्दोलनको घोषणा गरेका छन । शेयर प्राप्तीका लागी गठित संयुक्त सर्घष समितिले बिज्ञती जारी गर्दै उक्त आन्दोलनको घोषणा गरेको हो । जिल्लास्थित क्रियासिल सबै राजनैतिक दल, बर्तमान तथा निबर्तमान सभासद् सरोकारवाला निकाय को संयुक्त जारी बिज्ञिप्ती मा आगामी बैशाख १४ गते खिम्ती जलबिद्युत आयोजनाको प्राङगनमा बिरोध सभा राखिएको जनाएको छ । खिम्तीको लागी रामेछाप र दोलखा जिल्ल्ााबासी को संयुत्त आन्दोलन समेत तयारी भएको पूर्ब सभासद तारा नारायण श्रेष्ठले बताउनु भयो । दोलखाको लामाबगर नजिकै निर्माण हुन लागेको माथिल्लो तामाकोशी र रामेछाप दोलखाको सिमानामा रहेको खिम्ती जलबिद्युत आयोजनालाई  रामेछाप बासीले शान्तीपूर्ण माग सहित पटक पटक ज्ञापन पत्र बुझाउदा पनी सुनुवाई नहुदा आन्दोलनमा उत्रनु परेको उनिहरुको भनाई छ ।



www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top