Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > News

बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय नाग्यो

Monday, 04.27.2015, 06:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

         काठामडौं, वैशाख १४ बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या हजार ८ सय भन्दा धेरै रहेको पुष्टि भएको छ । सरकारले ४  बजे दिएको जानकारी अनुसार देशभर ज्यान गुमाउनेको संख्या हजार ८ सय १५ पुगेको छ ।  नेपाल प्रहरीले दिउँसो ४ बजे दिएको जानकारी अनुसार भुकम्पबाट मृतकको संख्या ३८१५घाइते ७०४६ पुगेको छ । जसको बिबरण निम्न अनुसार रहेको छ:-

 

उपत्यकामा- मृतक: १३१७, घाइते: ४२५२

काठमाण्डौ – ९२०

ललितपुर – १५७

भक्तपुर -२४०

 

पूर्व क्षेत्रमा मृतक ५०, घाइते: २०६

भोजपुर -२

सुनसरी- ७

सोलु – २१

ओखलढुङगा – १६

ताप्लेजुङ

मोरङ-२
सप्तरी -१

 

मध्य क्षेत्रमा मृतक २२१५, घाइते: २२८१

रामेछाप २६

सिन्धुपाल्चोक – १०२१

धनुषा- १

मकवानपुर -३३

रसुवा १५०

दोलखा -४६

काभ्रे -१९३

चितवन -५

नुवाकोट ‍- ४२२

धादिङ २९९

सिन्धुली

बारा

पर्सा

सर्लाही -१

रौतहट

 

पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २८७

गोरखा -२२३

कास्की -२

नवलपरासी

तनहु -१

लमजुङ

 

मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०

रोल्पा -१

रुकुम

 

शनिबार र आइतबार गएको ठूलो भूकम्प तथा त्यसपछि आएका भूकम्पको धक्काका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहातको कामलाई तीव्रता दिएको सरकारले जनाएको छ ।

 




Hot News

 

SEARCH

Newsletter

Top