Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

नेपालको महा भूकम्पको पछिल्लो ताजा समाचार

Sunday, 04.26.2015, 11:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

     नेपालमा गएको महा भूकम्पबाट हाल सम्म २४ सयको ज्यान गएको पुष्टी भएको छ भने ज्यान जानेको संख्या बढ्न सक्ने सम्भावना रहेको छ । उक्त भूकम्पबाट घाईते हुनेको संख्या ६ हजार पुगेको छ । स्रोत र साधनको अभावले गर्दा घाईतेहरूको राम्रो उपचार हुन नसकेको अवस्था छ । लगातार भूकम्पको धक्का आईरहेकोले जनमानसमा त्रासको वातावरण यथावत रहेको छ । टेलिफोन र बिजुली अबरूद्ध भएकोले सम्पर्ण देशवासी सूचना बिहिन बनेर खुला आकाश मुनी अन्धकारमा जिउनु परेको दुखदायी अवस्थामा देश गुज्री रहेको छ । ब्यवस्थापनको कमजोरीले रोगको महामारी फैलिने जटिल सम्भाना रहेको छ ।

     राहत अनुदान र सामग्री सहित उद्दार टोलीहरू छिमेकी राष्ट्र लगायत बिभिन्न देशबाट आईरहेका छन तर बिकट र दुर्गम क्षेत्रमा राहत र उद्धारकताई पुग्न कठिन परिस्थितमा छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top