Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

पान्थर मन्च हङकङको बिदाइ तथा बरबुझारत कार्यक्रम

Wednesday, 08.31.2011, 12:48am (GMT+6.5)    | Comment | Print | Tell friend

कल्पना तुम्रोक हङकङ

पान्थर मन्च हङकङले २८ अगस्ट २०११ का दिन जोर्डनको पल्पसा क्याफेमा बिदाइ तथा बरबुझारत कार्यक्रम सम्पन्न गरेकोछ ।मन्चको अध्यक्ष प्रताप राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षले स्वागत भाषण दिएका थिए भने सचिव टिका माक्खिमले कार्यक्रम सन्चालन गरेका थिए। निवर्तमान कार्यसमितीलाई बिदाइ दिने क्रममा निवर्तमान अध्यक्ष कृष्णराज लावोती उपाध्यक्ष हर्क राणा,सल्लाहकार योगेन्द्र गुरुङ उपस्थित थिए भने सल्लाहकार हाङयुग अज्ञात्, पुष्प नेम्बाङ र नन्द बेघाको भने अनुपस्थिती थियो।

बरबुझारत कार्यक्रममा पहिलो कार्यसमितीबाट हङकङ डलर २२ हजार ४ सय तेत्तिस डलर नयाँ कार्यसमितीलाई हस्तान्तरन गरेको थियो।सो कार्यक्रममा पान्थर मन्चमा पहिलो अधिवेशन सन्‌ २००८ बाट निर्बाचित भई २०११ सम्म रही आ-आफ्नो पद जिम्मेबारिका साथ सम्पन्न गरेकोमा स-धन्यवाद प्रमाण-पत्र पनि बितरण गरिएको थियो।साथै भर्खरै मात्र लिम्बुवान क्लबले राखेको हाजिरी जवाफ प्रतियोगितामा पान्थर मन्चबाट प्रतीनिधी भई बिजेता टिका माक्खीम र मोती चाम्लिङलाई बधाई तथा धन्यावाद प्रमाण-पत्र बितरण गरिएको थियो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top