Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
  • गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर

    Wednesday, 04.26.2017, 09:35am

    सन्तोस आङदेम्बेले हालसालै मात्र आफ्नो एल्वमको ३ बटा गीतमा म्युजिक भिडियो छायाङकन गरेकाछन । गायक आङदेम्बे १०औं वर्ष सांगतिक क्षेत्रमा लागेका ब्यक्तिहुन, हहिले सम्म ३ वटा गीती एल्वम बजारमा निकाली सकेकाछन । पाङमे थाङमे (लिम्बू) गीतको एल्वम जसमा ६ वटा गीतहरु छन संगीत राजु आङदेम्बे, सब्द स्वर सन्तोस आङदेम्बे आफैको रहेको छ ।आलुङा साईली (पुर्वेली नेपाली लोक जुहाडी ) सब्द संगीत सन्तोस आङदेम्बेको रहेको छ । 'आलुङा साईली २' एलवममा ४ वटा गीतहरुछन, संगीत सन्तोस आङदेम्बे र असोक लोहोरुङको छ ।..........

  • नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण ।

    Wednesday, 04.26.2017, 08:45am

    १३ बैसाख २०७४ काठमाडौ । नेपाली जनसम्पर्क समिति बहराईन र अन्तराष्ट्रिय कलाकार समाज बहराईन द्वारा संकलीत रकम १,३६,६१० ९एकलाख छत्तिसहजार छसय दस ० रुपया हिजो कलाकार दिपक क्षेत्रीकै निवास ढिल्ली बजार पुगी नेपाली जनसम्पर्क समिती बहराईन का सभापती पदम सुन्दर गुरुङ र अन्तराष्ट्रिय कलाकार समाज बहराईनका सस्थापक अध्यक्ष करण थापा मगरले सयुक्त रुपमा रकम हस्तान्तरण गरिएकोहो ।..........

  • विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा

    Tuesday, 04.25.2017, 02:01pm

    २०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पका कारण करिव ९ हजारले ज्यान गुमाएका थिए भने अर्बौंको क्षति भएको थियो । ..........

  • भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक

    Saturday, 04.22.2017, 09:23pm

    ९ बैसाख काठमाडौ । गायिका जानुका राई को झम्के मायालु म्युजिक भिडियो गत बैसाख ७ गते बिहिवारका दिन कोटेश्वर स्थित किरात राई यायोक्खा भवन, सुम्निमा हलमा भब्य कार्यक्रम माझँ सार्वजनिक भएको छ ।..........

  • हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन

    Wednesday, 04.19.2017, 08:15pm

    "हाईक फर हेल्थ एन्ड हेल्प" अर्थात "स्वास्थ संगै सहयोग" भन्ने स्लोगन सहित हङकङ कि साहित्यकार, ब्लगर तथा समाजसेवि जुनु रानाको अगुवाईमा गत आईतवार हाईकिङको आयोजना गरि एक लाख छ हजार छ सय रुपैया सङ्कल्न गरिएको छ।नेपालकि समाजसेवि महिला जुनु पुन द्वारा संचालित एकिकृत सृजनशिल समाजमा आश्रीत अभिभावक बिहिन बालबालिका हरुको लालनपालन र शिक्षा दिक्षाको निमित्त खर्च गर्न उक्त सहयोग जुटाई रकम समेत जुनु पुनलाई पठाई सकेको कुरा जुनु रानाले बताईन।

  • हङकङमा नेपाली नयाँ वर्षको रौनक

    Wednesday, 04.19.2017, 12:18am

    नेप्लिज इन्टरटेनमेन्ट ग्रुप हङकङद्धारा नेपाली नयाँ वर्ष २०७४ को अवसरमा स्थानिय कलाकारहरुको साथमा लाइभ ब्याण्ड तथा डिजे...

  • एन.आर.एन. र च्याम्बरले एकसाथ नयाँ वर्ष मनाए

    Tuesday, 04.18.2017, 11:59pm

    एन.आर.एन हङकङ र नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपाली नयाँ वर्ष समेत एक साथ मनाए...

  • सुरक्षा प्रबन्ध सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

    Tuesday, 04.18.2017, 12:30pm

    प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले चार वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर चुनावी सुरक्षा तयारीवारे जानकारी समेत लिएका छन् ।..........

  • सार्वजनिक विदा दिने निर्णय सरकारले फिर्ता लियो

    Tuesday, 04.18.2017, 12:22pm

    राष्ट्रपति विद्या देवि भण्डारी भारत भ्रमण सकेर फर्किदा (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय सरकारले फिर्ता लिएको छ । ..........

  • संखुवासभा समाज हङकङको २१ औं वार्षिक उत्सव सम्पन्न

    Tuesday, 04.18.2017, 10:59am

    संखुवासभा समाज हङकङद्धारा मंकिहिलमा जिल्लाबासीहरु बीच एक–आपसमा शुभकामना आदानप्रदान गर्दै समाजको २१ औं वार्षिक उत्सव...

Hot News

 

SEARCH

Newsletter

{L_TOP}