Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
  • बल्ल भयो म्याद तामेल लोकमान सिंहको, म्याद नटाँस्ने कर्मचारीलाई कारबाहीको सिफारिस

    Tuesday, 10.18.2016, 05:09pm

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमान सिंह कार्कीको नियुक्ति विवाद पुनरावलोकन हुने भन्दै अदालतमा उपस्थित हुन काटिएको म्याद बल्ल तामेल भएको छ। सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले लोकमानको नाममा म्याद तामेल भएको जानकारी दिएका छन्। नियमानुसार म्याद तामेली भएको मिति कात्तिक १ गतेदेखि गणना हुनेगरी १५ दिन भित्रमा कार्कीले लिखित जवाफ दिनु पर्नेछ।..........

  • आज फूलपाती भित्र्याउँदै

    Saturday, 10.08.2016, 01:17pm

    हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं अन्तर्गतको सातौ दिन आज परम्परा अनुसार आज आ–आफ्नो घरमा फूलपाती भित्र्याउँदै छन् । ..........

  • डा.गोविन्द केसीले गरे अनशन स्थगित

    Saturday, 10.08.2016, 12:33pm

    आमरण अशनरत डा.गोविन्द केसीले दसैंभरका लागि भन्दै १२ दिनदेखि अनशन स्थगित गरेका छन्। डा.केसीले पछिल्लोपटक सुधारमा बाधक देखिएका त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने माग थपेर पूर्णिमालगत्तै अनशन पुनः सुरु गर्ने घोषणा गरेका छन्। ..........

  • सरकार भन्छ डा. केसीको महाअभियोग हाम्रो वशको विषय होइन

    Wednesday, 10.05.2016, 12:08pm

    सरकारले अमरण अनसनरत डा. गोविन्द केसीलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय आफ्नो वशको नभएको बताएको छ । डा. केसी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहित चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १० दिनदेखि नवौँपटक आमरण अनशन बस्नुभएका डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।..........

  • काठमाडौं उपत्यकाका विभिन्न स्कूलमा बम विस्फोट

    Tuesday, 09.20.2016, 03:56pm

    काठमाडौं उपत्यकाका विभिन्न स्कूलमा बम विस्फोट हुनुका साथै बम भेटिएका छन् ।प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कूल, काडमाडौंको डल्लुस्थित कञ्चनजंगा, स्कूल, बौद्धस्थित राई स्कूल, आकाशीदप स्कूल, इस्टपोल स्कूल र दक्षिणढोकास्थित मनोकामना स्कूलमा बम राखिएको थियो ।.........

  • टुँडिखेलमा ‘संविधान दिवस २०७३’

    Monday, 09.19.2016, 02:00pm

    संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा सरकारले ‘संविधान दिवस’ मनाएको छ ।संविधान दिवस मूल समारोह समितिको आयोजनामा बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको हो । ..........

  • प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनर प्रदान, आज दिनभेटघाटमा बेस्त

    Friday, 09.16.2016, 11:55am

    ३१ भाद्र २०७३ भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान दिइएको छ ।राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । ..........

  • लागे प्रधानमन्त्री भारत तर्फ

    Thursday, 09.15.2016, 01:24pm

    प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमणको लागि आज बिहीबार प्रस्थान गरेका छन् । प्रधानमन्त्री बिहीबार बिहान साढे ११ बजे नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरएनए २०५ मार्फत भारत प्रस्थान गरेका हुन् ।..........

  • भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ दिइने सरकारको तयारी

    Monday, 09.05.2016, 04:50pm

    सरकारले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ दिइने तयारी गरेको छ। संसदको विकास समितिमा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई यसअघि दिइने भनिएको २ लाख रुपैयाँमा १ लाख रुपैयाँ थप गर्ने उल्लेख गरेका हुन्।..........

  • श्रमजिवी पत्रकार ऐन कडाईका साथ लागु गर्न सुझाव

    Monday, 09.05.2016, 04:35pm

    संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समिति सदस्यले पत्रकारको न्युनतम सेवा सुविधा कार्यान्वयन गर्न श्रमजिवी पत्रकार ऐन कडाईका साथ लागु गर्न सुझाव दिएका छन् ।आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यले ऐन कार्यान्वयनमा अटेर गर्ने सञ्चार गृहलाई सरकारी सुविधाबाट नै बञ्चित गर्नुपर्ने बताएका हुन् । ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}