Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
  • आज दाहालले प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिदै

    Thursday, 08.04.2016, 12:10pm

    नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले आज पद तथा गोपनीयताको सपथ लिदै छन् । दिउँसो तीन बजे शीतल निवासमा एक बिशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई सपथ गराउनुहुनेछ ।..........

  • प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित

    Wednesday, 08.03.2016, 04:35pm

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा दोस्रो पटक निर्वाचित भएका छन्। प्रचण्ड मुलुकको ३९औं प्रधानमन्त्री बन्न सफल भएका हुन् ।..........

  • यस्तो बन्दै छ नयाँ धराहरा

    Tuesday, 08.02.2016, 12:20pm

    मेरो धराहरा म आफै बनाउछु अभियानले अब मुर्त रूप पाउने भएको छ ।पुनर्निर्माणमा ३ अरब लाग्ने अनुमान गरिएको छ साथै नयाँ धराहरा तीन वर्ष भित्र बनाइसक्ने अनुमान गरिएको छ । ..........

  • देशले १९ गते नयाँ प्रधानमन्त्री पाउने

    Monday, 08.01.2016, 05:45pm

    प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसदमा यही साउन १९ गते मतदान हुने भएको छ ।बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट भएको आह्वान अनुसार संसदले १९ गतेका लागि प्रधानमन्त्री निर्वाचन तय गरेको हो । ..........

  • प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित

    Sunday, 07.31.2016, 01:27pm

    संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ ।......

  • संसद बैठकमा अविश्वासको प्रस्तावमा छलफल जारी

    Sunday, 07.24.2016, 02:44pm

    प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आइतबार तेस्रो दिनको छलफल संसदमा शुरु भएको छ। संसद बैठकमा तीन दिनदेखि अविश्वासको प्रस्तावमा छलफल भइरहेको छ ।......

  • राष्ट्रपति असन्तुष्ट

    Sunday, 07.24.2016, 02:37pm

    राजनीतिक दलहरुले नयाँ सरकार गठनको प्रक्रिया शुरु नहुँदै राष्ट्र प्रमुखलाई अपमान गर्ने र विवादमा पार्ने ढंगले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । .....

  • विदेशी च्यानलले विज्ञापन प्रशान गर्न नपाउने, युरेनियम सुरक्षाको जिम्मा नेपाली सेनालार्इ

    Saturday, 07.23.2016, 11:29am

    मन्त्रिपरिषद्को हिजो शुक्रबार बसेको बैठकले ‘आमसञ्चार नीति ०७३' पास गरेको छ ।यो नितिसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले अबदेखि विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्न पाउने भएका छन्। विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लिन फिड) यस्तो गरिएको हो ।......

  • काठमाडौमा भूकम्पको झट्रका महसुस

    Friday, 07.22.2016, 05:09pm

    काठमाडौ आज २ बजेर ४० मिनेट जाँदा भूकम्पको झट्रका महसुस गिरएको छ ।राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार कीर्तिपुर आसपासलाई केन्द्रविन्दु बनाएर ३.७ म्याग्निच्यूडको धक्का महसूस भएको हो।......

  • अबिरल बर्षाका कारण उपत्यका जनजीवन प्रभावित तथा तराईका विभिन्न भाग डुवानमा

    Friday, 07.22.2016, 01:45pm

    अबिरल बर्षाका उपत्यका जनजीवन प्रभावित भएको छ । विहानै सुरू हुने वर्षाले सडक तथा विभिन्न भागमा जलमग्न भएका छन् । अबिरल बर्षाका कारण तराईका विभिन्न भाग डुवानमा परेका छन् । ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}