Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
  • १९ वर्षपछि स्थानीय निर्वाचन घोषणा, निर्वाचन वैशाख ३१

    Tuesday, 02.21.2017, 08:48am

    १९ वर्षपछि सरकारले स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चुनाब मिति घोषणा गरेको हो।'सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ', स्वास्थ्यमन्त्री गगन थापाले बताए।..........

  • कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा

    Sunday, 02.19.2017, 01:14pm

    पुराण उदघाटन गर्न हेलिकोप्टरमा प्रधानमन्त्रीको सयर..........

  • निर्वाचन आयोगले पुर्णता पयो

    Thursday, 02.16.2017, 02:15pm

    निर्वाचन आयोगले आज पुर्णता पाएको छ । संवैधानिक परिषदले सिफारिस गरेका तीन जना आयुक्तहरुले आज पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पुर्णता पाएको हो । राष्ट्रपति भवन शीतल निवासमा बिहान ११ बजे बिशेष कार्यक्रमबीच आयुक्तमा नियुक्त भएका ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार साहले पद तथा गोपनियताको सपथ लिएसँगै उहाँहरुले आजै पदभार सम्हाल्नु हुनेछ । ..........

  • सेनाले पुनर्निर्माणको तालिम घर निर्माणमा सहयोग गर्ने

    Saturday, 02.04.2017, 12:51pm

    नेपाली सेनालले भूकम्प पिडित केहि जिल्लामा फागुनको पहिलो सातादेखि भुकम्प प्रभावित जिल्ला रामेछाप, ओखलढुंगा र सिन्धुलीमा गएर स्थानीय बासिन्दालाई डकर्मी सम्बन्धी तालिम दिनुका साथै भुकम्प प्रतिरोधी घर निर्माणमा सहयोग गर्ने तयारी गरेको छ ।..........

  • सार्क कार्यक्रम समितिको बैठक सुरु

    Wednesday, 02.01.2017, 03:33pm

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार देखि काठमाडौंमा सुरु भएको छ। बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन्।

  • खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

    Tuesday, 01.31.2017, 11:57am

    आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाए......

  • निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित

    Monday, 01.30.2017, 05:33pm

    व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘निर्वाचन(कसुर तथा सजाय) विधेयक, २०७३ लाई पारित गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका सम्बन्धमा आवश्यक पर्ने उक्त विधेयक सदनमा प्रस्तुत गरेका थिए । .........

  • मीरा राईलार्इ ‘साहसी वर्ष व्यक्ति २०१७’ उपाधि

    Friday, 01.27.2017, 03:25pm

    नेपालकी अल्ट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले अनलाइन भोटिङका आधारमा मीरा राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये उत्कृष्ट १० जना मनोनयनमा परेका थिए

  • रातारात एसएसपी सरुवा

    Thursday, 01.26.2017, 02:07pm

    गृहमन्त्री र प्रहरी महानिरीक्षक अर्यालबीचको विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो ।..........

  • विश्व बैंकले १५ करोड अमेरिकी डलर दियो नेपाल सरकारलार्इ

    Monday, 01.23.2017, 04:35pm

    विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब १६ अर्ब ३७ करोड रुपैयाँ) ऋण सहायता प्रदान गर्ने भएको छ । आज अर्थमन्त्रालयमा यससम्बन्धी सम्झौतापत्रमा मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे । ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}