Hot News
किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो
  • एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ मूल्य घट्यो

    Thursday, 09.01.2016, 06:47pm

    नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ घटाएको छ । चाडपर्वको अवसरमा सर्वसाधरणलाई सहुलियत दिन बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी यस्तो मूल्य घटाएको हो । ..........

  • चीन र भारका लागि राजदूतको नाम प्रस्ताव

    Thursday, 09.01.2016, 06:42pm

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई देश चीन र भारका लागि राजदूतको नाम प्रस्ताव गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह बसेको बैठकले भारतका लागि नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मुख्य सचिव लिलामणि पौड्यालको नाम प्रस्ताव गरेको छ ।..........

  • स्वास्थ्य मन्त्री गगन थापाको वीर अस्पतालको निरीक्षण र निर्देशन

    Thursday, 09.01.2016, 05:16pm

    स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार वीर अस्पतालको निरीक्षण गरेका छन्। सो क्रममा अस्पताल कर्मचारी र चिकित्सकहरुलाई मन्त्री थापाले अस्पताल सुधारका सय दिने कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका छन्।..........

  • जापानद्वारा नेपाललाई १ अर्ब ८३ करोड भन्दा बढी अनुदान सहयोग

    Wednesday, 08.31.2016, 02:59pm

    जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।..........

  • कबिता बनिन्, मिसेस नेपाल आइडल - २०१६

    Wednesday, 08.24.2016, 03:38pm

    आफ्ना १७ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कविताले मिसेस नेपाल आइडल - २०१६को उपाधी चुमेकी हुन् । कविताले सब टाइटलमा मोस्ट इन्टेलेजेन्ट र बेस्ट ड्रेसको उपाधीपनि आफ्नो पोल्टामा पार्न सफल भइन् ।

  • ‘लेजर लाइट’ प्रयोग गर्न निषेध

    Wednesday, 08.24.2016, 10:52am

    नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास विकिरण फ्याँक्ने ‘लेजर लाइट’ प्रयोग गर्न निषेध गरेको छ। शुक्रबार साँझ थाइल्याण्डको बैंकबाट आएको नेपाल एयरलाइन्सको एयरबस ए-३२० मा विकीरणयुक्त लाइट परेको थियो ।..........

  • प्रधानमन्त्री र राष्ट्रपतिको भारत भ्रमण, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण निश्चित : निधि

    Tuesday, 08.23.2016, 07:05pm

    गत बिहीबार दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन्। पाँच दिने भारत भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका मन्त्री निधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमणलाई भारतले विशेष प्राथमिकता दिएको बताए।..........

  • सरकारले ५२जनालाई गर्यो सहिद घोषणा

    Thursday, 08.18.2016, 05:10pm

    सरकारले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका ५२ जनालाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई शहिद घोषणा गर्दै जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । ..........

  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबिच भेट वार्ता

    Wednesday, 08.17.2016, 03:08pm

    चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेट वार्ता गरेका छन् ।..........

  • नेपाली बडिबिल्डरहरुलाई अन्तरास्ट्रिय स्टेजमा बिजयी बनाउने धोको छ - लोकेन्द्र परियार,

    Monday, 08.15.2016, 10:25pm

    नेपाली बडिबिल्डिङको क्षेत्रमा लोकेन्द्र परियार सुपरिचित नाम हो। Mr. Hong Kong Nepal , Mr. Hong Kong China, Dharmashree जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधी चुमिसकेका लोकेन्द्र बिडिबिल्डिङमा सर्बाधिक डेकोरेटेड पुर्ब खेलाडी हुन......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}