Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
  • एआईजीमा ९ जनाको बढुवा साथै१० सहसचिवलाई कामु सचिवमा पदोन्नति

    Friday, 08.15.2014, 09:24am

    सरकारले नेपाल प्रहरीका ९ डीआईजीलाई एआईजीमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नौ सचिवको सरुवा गर्नुका साथै हालै बढुवा भएका ६ जनालाई पदस्थापना गर्नुका साथै १० सहसचिवलाई कामु सचिवमा पदोन्नति समेत गर्ने निर्णयहरू गरेको हो......

  • मोदी स्वदेश फिर्ता, के के भएत दुई देशकाबीच समझदारीहरू

    Monday, 08.04.2014, 10:45pm

    दुई दिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ स्वदेश प्रस्थान गर्नुभएको छ।७५ सदस्यीय प्रतिनिधिमण्डल सहित आउनू भएका भारतीय प्रधानमन्त्री मोदी साँझ ५ बजेर ५३ मिनेटमा स्वदेश फर्केका हुन् ......

  • मोदी दुई दिने भ्रमणसकि आजै स्वदेश फर्कदै साथमा आजको कार्यतालिका

    Monday, 08.04.2014, 08:58am

    भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका क्रममा हिजो आइतबार काठमाडोंमा विभिन्न छलफलमा सहभागि हुनु भयो । उहाँले जीतबहादुरलाई परिवारसँग मिलाउनु भएको थिथो, भने प्रधानमन्त्री कार्यलय सिंहदरबार प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्तासँगै विभिन्न विषयमा सम्झौता भएको थियो, यस्तै हिजो नै व्यवस्थापिका संसद्मा संम्बोधन समेत गर्नुभथो......

  • व्यवस्थापिका संसदमा नेपालीमा मोदीको सम्बोधन

    Sunday, 08.03.2014, 06:37pm

    केहि समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदको वैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली भाषामा मन्तव्य दिनु भएके छ।उहाँले आफ्नो लिखित नेपाली मन्तव्यमा भन्नु भयो – म नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु। धेरै वर्षपहिले म यहाँ एक तीर्थालुका रुपमा आएको थिएँ।प्रथमत यति सुन्दर देशमा फेरि फर्किआएको छु......

  • नरेन्द्र मोदी आज नेपाल आउदैँ

    Sunday, 08.03.2014, 08:03am

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुइ दिने भ्रमणमा आज नेपाल आउदैँ हुनु हुन्छ । उहाँले नेपाल आउनु अघि हिजो सामाजिक सन्जाल टि्वटरमार्फत आफू नेपालको भ्रमण गर्न ब्यग्र प्रतीक्षामा रहेको बताउनु भएको छ ......

  • थप ७२ वटा नयाँ नगरपालिका घोषणा

    Friday, 05.09.2014, 08:58am

    सरकारले विभिन्न जिल्लाका सदरमुकाम र नगरोन्मुख गाविसलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको छ ......

  • सुनुवार समाज हङकङद्धारा मृतकको परिवारलाई सहयोग

    Monday, 03.24.2014, 12:03am

    ५ वर्ष अघि स्वर्गारोहण भएका गोपाल सुनुवार (बिरु)का परिवारलाई सुनुवार समाज हङकङले रु.५३,०००/- (त्रीपन्न हजार मात्र ।) सहयोग उपलब्ध गराएको छ......

  • यस वर्षको धनी सूचीमा पनि बिनोद चौधरी

    Tuesday, 03.04.2014, 05:52pm

    फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा पुनः बिल गेट्सले अग्र स्थानमा परेका छन् ।सेयरमा भएको बृद्धिका कारण माईक्रोसफ्टका सहसंस्थापक बिल गेट्स नम्बर एकमा पुनः उक्लिएका हुन् ......

  • १० डीआईजीको सरुवा बढुवा

    Friday, 12.27.2013, 12:34am

    सरकारले १० जना डीआईजीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीको सरुवा गरेको हो ।बैठकले नायब प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर शाहलाई अपराध अनुसन्धान महाशाखा, विज्ञानराज शर्मालाई प्रहरी प्रधान कार्यालय र श्यामबहादुर थापालाई प्रबन्ध विभागमा सरुवा गरेको छ ......

  • नामावली पेस गर्ने समय एक साता थप

    Monday, 12.16.2013, 08:05pm

    निर्वाचन आयोगले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समय एक साता थप गरेको छ । सोमबार आयोगले उच्चस्तरीय राजनीतिक समितिको आग्रहअनुसार पहिलोपटक एक साताको समय थप गरेको हो ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}