Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
  • यस वर्षको धनी सूचीमा पनि बिनोद चौधरी

    Tuesday, 03.04.2014, 05:52pm

    फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा पुनः बिल गेट्सले अग्र स्थानमा परेका छन् ।सेयरमा भएको बृद्धिका कारण माईक्रोसफ्टका सहसंस्थापक बिल गेट्स नम्बर एकमा पुनः उक्लिएका हुन् ......

  • १० डीआईजीको सरुवा बढुवा

    Friday, 12.27.2013, 12:34am

    सरकारले १० जना डीआईजीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीको सरुवा गरेको हो ।बैठकले नायब प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर शाहलाई अपराध अनुसन्धान महाशाखा, विज्ञानराज शर्मालाई प्रहरी प्रधान कार्यालय र श्यामबहादुर थापालाई प्रबन्ध विभागमा सरुवा गरेको छ ......

  • नामावली पेस गर्ने समय एक साता थप

    Monday, 12.16.2013, 08:05pm

    निर्वाचन आयोगले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समय एक साता थप गरेको छ । सोमबार आयोगले उच्चस्तरीय राजनीतिक समितिको आग्रहअनुसार पहिलोपटक एक साताको समय थप गरेको हो ......

  • समानुपातिक मतगण्ना सक्कियो कांग्रेस नै पहिलो

    Thursday, 11.28.2013, 09:50pm

    संबिधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको मतगण्ना पनि सकिएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ कुल सदर मत ९४ लाख ५७ हजार आठसय ४४ मा कांग्रेस २४ लाख २१ हजार दुईसय ५२ मतसहित पहिलो नम्बरमा छ । २२ लाख ४३ हजार चारसय ७७ मत रहेको एमाले दोस्रो स्थानमा छ......

  • एमाओवादीले आगामी संविधानसभा बहिष्कार गर्नेसम्मको चेतावनी

    Thursday, 11.21.2013, 11:44am

    चुनावी परिणामबाट असन्तुष्ट बनेको एमाओवादीले आगामी संविधानसभा बहिष्कार गर्नेसम्मको चेतावनी दिएको छ......

  • प्रारम्भिक परिणामअनुसार कांग्रेस अग्रह स्थान

    Wednesday, 11.20.2013, 07:43pm

    झण्डै ७० स्थानको पछिल्लो परिणामअनुसार कांग्रेसले ३१ ......

  • चुनावका लागि ४ दिन सार्वजानिक विदा, यातायात बन्द यथावत

    Tuesday, 11.12.2013, 08:22am

    सरकारले संविधानसभा निर्वाचनका निम्ति चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ, यस्तै नेकपा माओवादी सहितका ३३ दलीय मोर्चाले गरेको ९ दिन यातायात बन्द जारी राखेको छ......

  • उम्मेदवारी मनोनयन दर्ता शीर्ष नेताहरुको दुई स्थानमा उम्मेदवारी

    Thursday, 10.03.2013, 11:31pm

    दोस्रो संविधानसभाको निर्वाचनका लागि मुलुकभर राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादीको मोर्चाले सक्रिय रुपमा बहिस्कार र अवरोधको घोषणा गरेको भएपनि मुलुकभर मनोनयन सकिएको जानकारी प्राप्त भएको छ । यस्तै प्रमुख दलका शीर्ष नेताहरुले प्राय दुई स्थानमा उम्मेदवारी दिएका छन्......

  • चुनावका लागि उम्मेदवारी दर्ता आज

    Thursday, 10.03.2013, 08:41am

    संविधानसभा चुनावका लागि आज बिहीबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।देशभर २ सय ४० निर्वाचन क्षेत्र छन्। उम्मेदवारी दर्ता सबै जिल्ला सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ......

  • संबिधान सभाको संख्या ६०१ नै हने

    Tuesday, 09.17.2013, 08:06pm

    राष्ट्रपति डा. रामवरण यादवले सरकारको सिफारीश अनुसार आगामी संबिधानसभाका सदस्यको संख्या ६०१ हृने गरी बाधा अड्काउ फुकाउ संशोधन गर्नु भएको छ । संबिधान सभामा समानुपातिकबाट ३३५, प्रत्यक्षबाट २४० र मनोनयनबाट २६ जरी ६०१ सदस्य हुनेछन् ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}