Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
  • आजबाट बिबी एयरवेजको नेपालमा उडान सुरु

    Thursday, 09.13.2012, 09:54pm

    निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले बिहीबारबाट नेपालमा उडान सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा काठमाडौंबाट 'चार्टर' उडान गरेको हो......

  • माओवादीले आतंककारी सूचिबाट हट्यो

    Thursday, 09.06.2012, 11:22pm

    अमेरिकाले एकीकृत माओवादीले वर्षपछि आतंककारी सूचिबाट बिहीबार हटाएको । आइतबार यूएस डिपार्टमेन्ट अफ दी ट्रेडरीले माओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी गराएको ......

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    Sunday, 09.02.2012, 11:06pm

    सरकारले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो......

  • लोडसेडिङ १२ घण्टा भन्दा नवढाउने गरि कार्ययोजना

    Wednesday, 08.22.2012, 07:01pm

    वर्खायाममै हप्ताको ४५ घण्टा लोडसेडिङ् हिजोबाट लागु हुने गरि नेपाल विद्युत प्रधिकरणले लोडसेडिङ्को तालिका सार्वजानिक भए लगतै आज सरकारले आगामी हिउदमा लोडसेडिङ १२ घण्टा भन्दा नवढाउने गरि कार्ययोजना बनाएको छ ......

  • ४५ घन्टा लोडसेडिङ

    Monday, 08.20.2012, 07:41pm

    साताको ३५ घन्टा लोडसेडिङ हुदै आएकोमा आजबाट ४५ घन्टा हुने भएको छ ।बर्खामा लोडसेडिङको समय घटाउने विद्युत् प्राधिकरणले यस पटक भदौमै बिजुली काट्ने समय बढाएको छ...... 

  • सरकारले चाहदैमा संविधानसभाको निर्वाचन हुन सक्दैन : राष्ट्रपति

    Sunday, 08.19.2012, 11:01pm

    राष्ट्रपति डा. रामवरण यादवले सरकारले चाहदैमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनुभएको छ...... 

  • चल्यो आज देखि उपत्यकामा रात्रीकालीन बस

    Friday, 08.17.2012, 10:37pm

    काठमाडौं उपत्यकामा आज शुक्रबार देखि रात्रीकालीन बस संचालनमा आएको छ । रात्रीजीवन सहज बनाउन महानगरले राष्ट्रिय यातायात व्यवसायी महासंघको सहकार्यमा बस सञ्चालनमा ल्याउन लागेको हो...... 

  • पूर्व गृहमन्त्री खुम बहादुर खड्का भ्रष्टाचारी ठहर खड्का जेल चलान

    Tuesday, 08.14.2012, 10:48pm

    काँग्रेस नेता तथा पूर्व गृहमन्त्री खुम बहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । खड्कालाई भ्रष्टाचारी करार दिँदै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सर्वोच्चले गरेको हो......

  • जनजातिको पार्टी घोषणा

    Thursday, 08.09.2012, 11:38pm

    राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनजातिहरुले तत्काललाई प्रस्तावित रुपमा 'सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी' (सोसियल डेमोक्रेटिक प्लुरी-नेसनल पार्टी) घोषणा गरेका छन् ।यो पार्टीलाई नेपालको नयाँ शक्तिका रुपमा उदय भएको उद्घोष् गरिएको छ......

  • बिनापोशाक कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन नयाँ सचिवलाई निर्देशन

    Monday, 08.06.2012, 08:35pm

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन सरकारलार्इ निर्देशन दिएको छ...... 

Hot News

 

SEARCH

Newsletter

{L_TOP}