Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
  • संबिधान सभाको संख्या ६०१ नै हने

    Tuesday, 09.17.2013, 08:06pm

    राष्ट्रपति डा. रामवरण यादवले सरकारको सिफारीश अनुसार आगामी संबिधानसभाका सदस्यको संख्या ६०१ हृने गरी बाधा अड्काउ फुकाउ संशोधन गर्नु भएको छ । संबिधान सभामा समानुपातिकबाट ३३५, प्रत्यक्षबाट २४० र मनोनयनबाट २६ जरी ६०१ सदस्य हुनेछन् ......

  • ७० पूर्व लडाकु सेनाको अधिकृत

    Monday, 08.26.2013, 03:36pm

    पूर्व माओवादी लडाकुले आधारभूति तालिम पूरा गरेर आज अधिकृतस्तर (उपसेनानी) को दर्ज्यानी चिन्ह पाएका छन् । दर्ज्यानी चिन्ह पाउनेहरु ७० जना छन् ......

  • प्राधिकरणका २४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

    Sunday, 08.25.2013, 10:00pm

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरीद प्रक्रियामा अनियमिता गरेको अभियोग लागेका विद्युत प्राधिकरणका उच्च अधिकारीसहित २४ जनाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्धा दायर गरेको छ ......

  • २४० वटा निर्वाचन क्षेत्र कायम

    Thursday, 08.08.2013, 09:03pm

    निर्वाचन क्षेत्र निर्धारण आयोगले संवैधानिक व्यवस्थाबमोजिम २४० वटा निर्वाचन क्षेत्र कायम राख्ने सिफारिस गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ ......

  • नेपालका लागि भारतका नयाँ राजदूत रन्जित रे

    Friday, 06.28.2013, 12:13am

    भारतीय विदेश मन्त्रालयले नेपाल जानकार रन्जित रेलाई राजदूतका रुपमा नियुक्त गरेको गरेको छ ......

  • त्रिशूली ३ 'ए'को क्षमता विस्तार फिर्ता

    Wednesday, 06.12.2013, 10:58pm

    नेपाल विद्युत् प्राधिकरणले त्रिशूली ३ 'ए' को क्षमता विस्तारको निर्णय फिर्ता लिएको छ ।प्राधिकरण सञ्चालक समितिको बैठकले त्रिशूली ३ 'ए' को क्षमता वृद्धि गरी ९० मेगावाट बनाएर चिनियाँ कम्पनीलाई निर्माण ठेक्का दिने निर्णय फिर्ता गरेको कार्यकारी निर्देशक रामेश्वर यादवले जानकारी दिनु भएको छ ......

  • एसएलसी परीक्षाको नतिजा प्रकाशित ४१.५७ प्रतिशत विद्यार्थी उतिर्ण

    Tuesday, 06.11.2013, 07:20pm

    यस वर्षको एसएलसी परीक्षाको नतिजा आज प्रकाशित भएकोछ । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सार्वजनिक गरेको २०६९ सालको नतिजामा नियमिततर्फ ४१.५७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ......

  • जहाज दुर्घटना जाँच आयोग गठन

    Thursday, 05.16.2013, 09:41pm

    सरकारले मुस्ताङको जोमसोममा बिहीबार बिहान भएको जहाज दुर्घटना छानबिनका लागि दुर्घटना जाँच आयोग गठन गरेको छ ......

  • जनजाति महासंघको नेतृत्वमा नगेन्द्र कुमाल निर्वाचित, ३० बुँदे सौरहा घोषणापत्र जारी

    Tuesday, 05.14.2013, 07:36am

    नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षमा नगेन्द्र कुमाल निर्वाचित हुनु भएको छ ।साथै ३० बुँदे सौरहा घोषणापत्र समेत जारी गरिएको छ ......

  • राष्ट्रपतिका सल्लाहकारको राजीनामा

    Monday, 05.13.2013, 07:38am

    राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्ती प्रकरणमा असन्तुष्टि जनाउँदै पदबाट राजिनामा बुझाएका छन् । राजीनामा बुझाए लगत्तै शर्मा मुलुक बाहिर गएका छन् ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}