Hot News
ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; महाविर पुनको सहयोगार्थ भारतीय गोर्खा भू.पू.साँझ–२०१७ सम्पन्न ; साहित्य श्रृंखलाको ६ औं वार्षिकोत्षव २५ जुनमा ; अनुप ले गरे आँखामा तिम्रो आँखामा निर्देशन
  • भूकम्पअघि नै सरकारको पूर्व तयारी थियो: गृह मन्त्रालय

    Tuesday, 06.02.2015, 01:17pm

    भूकम्पपछिको विपद् व्यवस्थापन गर्न सरकारले कुनै तयारी नगरेको भन्ने गुनासो आइरहेका बेला सरकारले भने त्यसका लागि आवश्यक नीतिगत, संरचनागत र व्यवस्थापकीय तयारी गरेको जिकिर गरेको छ ।गत वैशाख १२ को भूकम्प आउनुअघि नै आठ दश वर्षभित्रमा काठमाडौँ वा वरपर केन्द्रबिन्दु बनाएर ८ रेक्टर स्केलसम्मको भूकम्प आउँछ भन्ने जोखिमलाई ध्यानमा राखी खोज तथा उद्धार क्षमता विस्तार गरिएको गृह मन्त्रालयले जनाएको छ ।......

  • काँस्थलीमा रातह वितरण

    Thursday, 05.28.2015, 08:11am

    सहयोग पाउने एक वृद्भले भनिन 'केही बाँकी छैन सबै भूकम्पले पुर्यो यस्तो बेला तपार्इहरूले सहयोग गर्नु भयो कहिले नदेखेको समान पनि दिनु भयो ।' हात जोड्दै उनले भनिन् 'धेरै धेरै धन्यवाद तपार्इहरूको सधै भलोहोस।' यस्तै युवा सिद्धार्थ सुनुवारले यो राहत सहयोले गाँउमा धेरै राहत मिलेको र यो वितरण कार्यक्रम निकै प्रभावकारी भएको बताए । सहयोग पाए पछि गाँउलेहरू निकै खुसि ब्यक्त गर्दै राहत वितरण टोलीलार्इ धन्यवाद दिएका थिए । ......

  • २ तलाभन्दा माथि घर बनाउन रोक

    Monday, 05.18.2015, 08:45pm

    सरकारले नयाँ भवन निर्माण प्रक्रियामा रोक लगाएको छ । भूकम्पका कारण ठूला-ठूला घर भत्केपछि सरकारले तत्कालका लागि २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको छ।......

  • संखुवासभा समाज हङकङको १९ औं वार्षिक उत्सव सम्पन्न

    Thursday, 04.23.2015, 10:42pm

    संखुवासभा समाज हङकङद्धारा नयाँ वर्ष २०७२ सालको अवसरमा मंकिहिलमा जिल्लाबासीहरु बीच एक आपसमा शुभकामना आदानप्रदान गर्दै समाजको १९ औं वार्षिक उत्सव भव्यताका साथ मनाए...

  • बगैँचा नाइटका लागि कलाकार तथा गायक, गायिकाहरूलार्इ विधार्इ

    Thursday, 04.02.2015, 10:20pm

    बगैँचा डटकमको पहिलो प्रस्तुती बगैँचा नाइटका लागि नेपाली कलाकार तथा गायक, गायिकाहरूलार्इ विधार्इ गरिएको छ ।......

  • एसिड फाल्ने युवक पत्रकार सम्मेलनमा नै ढले

    Saturday, 03.21.2015, 08:28am

    फागुन १० गते काठमाडौंको वसन्तपुरमा दुई जना किशोरीमाथि एसिड फाल्ने युवकलार्इ नेपाल प्रहरीले हिजो पत्रकार सम्मेलन गरि सार्वजानिक गरिएको छ । एसिड फाल्ने युवक रामेछापको फुलासी ८ का जीवन बिक छन् ।......

  • आजबाट एसएलसी परीक्षा सुरू, ५ लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी

    Thursday, 03.19.2015, 10:22am

    यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा आजदेखिबाट सुरु भएको छ। यस वर्षको परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी छन्, जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कुल चार लाख २६ हजार २१४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । ......

  • हिजो शनिबार बेलुकी ७ बजेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु

    Sunday, 03.08.2015, 09:34am

    अवतरणका क्रममा धावनमार्गको चौरमा धस्सिएको टर्किस एयरको विमानका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान ८३ घण्टापछि शनिबार बेलुकी ७ बजेदेखि सुचारु भएको छ ।.....

  • जहाज हटाउन नसक्दा आज पनि उडान रद्द

    Friday, 03.06.2015, 11:26am

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज साँझ ५ बजेसम्मको लागि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। तीनदिन वितिसक्दा पनि दुर्घटनाग्रस्त टर्किस एयरको जहाज धावन मार्गबाट हटाउन नसक्दा उडान रद्द भएको हो।......

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जनाको नाम सिफारिस

    Saturday, 02.28.2015, 12:42am

    संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको बैठकले आयोगमा ५ जना आयुक्तको सिफारिस गरेको हो ।......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}