Hot News
सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
  • व्यवस्थापिका संसदमा नेपालीमा मोदीको सम्बोधन

    Sunday, 08.03.2014, 06:37pm

    केहि समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदको वैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली भाषामा मन्तव्य दिनु भएके छ।उहाँले आफ्नो लिखित नेपाली मन्तव्यमा भन्नु भयो – म नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु। धेरै वर्षपहिले म यहाँ एक तीर्थालुका रुपमा आएको थिएँ।प्रथमत यति सुन्दर देशमा फेरि फर्किआएको छु......

  • नरेन्द्र मोदी आज नेपाल आउदैँ

    Sunday, 08.03.2014, 08:03am

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुइ दिने भ्रमणमा आज नेपाल आउदैँ हुनु हुन्छ । उहाँले नेपाल आउनु अघि हिजो सामाजिक सन्जाल टि्वटरमार्फत आफू नेपालको भ्रमण गर्न ब्यग्र प्रतीक्षामा रहेको बताउनु भएको छ ......

  • थप ७२ वटा नयाँ नगरपालिका घोषणा

    Friday, 05.09.2014, 08:58am

    सरकारले विभिन्न जिल्लाका सदरमुकाम र नगरोन्मुख गाविसलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको छ ......

  • सुनुवार समाज हङकङद्धारा मृतकको परिवारलाई सहयोग

    Monday, 03.24.2014, 12:03am

    ५ वर्ष अघि स्वर्गारोहण भएका गोपाल सुनुवार (बिरु)का परिवारलाई सुनुवार समाज हङकङले रु.५३,०००/- (त्रीपन्न हजार मात्र ।) सहयोग उपलब्ध गराएको छ......

  • यस वर्षको धनी सूचीमा पनि बिनोद चौधरी

    Tuesday, 03.04.2014, 05:52pm

    फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा पुनः बिल गेट्सले अग्र स्थानमा परेका छन् ।सेयरमा भएको बृद्धिका कारण माईक्रोसफ्टका सहसंस्थापक बिल गेट्स नम्बर एकमा पुनः उक्लिएका हुन् ......

  • १० डीआईजीको सरुवा बढुवा

    Friday, 12.27.2013, 12:34am

    सरकारले १० जना डीआईजीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीको सरुवा गरेको हो ।बैठकले नायब प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर शाहलाई अपराध अनुसन्धान महाशाखा, विज्ञानराज शर्मालाई प्रहरी प्रधान कार्यालय र श्यामबहादुर थापालाई प्रबन्ध विभागमा सरुवा गरेको छ ......

  • नामावली पेस गर्ने समय एक साता थप

    Monday, 12.16.2013, 08:05pm

    निर्वाचन आयोगले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समय एक साता थप गरेको छ । सोमबार आयोगले उच्चस्तरीय राजनीतिक समितिको आग्रहअनुसार पहिलोपटक एक साताको समय थप गरेको हो ......

  • समानुपातिक मतगण्ना सक्कियो कांग्रेस नै पहिलो

    Thursday, 11.28.2013, 09:50pm

    संबिधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको मतगण्ना पनि सकिएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ कुल सदर मत ९४ लाख ५७ हजार आठसय ४४ मा कांग्रेस २४ लाख २१ हजार दुईसय ५२ मतसहित पहिलो नम्बरमा छ । २२ लाख ४३ हजार चारसय ७७ मत रहेको एमाले दोस्रो स्थानमा छ......

  • एमाओवादीले आगामी संविधानसभा बहिष्कार गर्नेसम्मको चेतावनी

    Thursday, 11.21.2013, 11:44am

    चुनावी परिणामबाट असन्तुष्ट बनेको एमाओवादीले आगामी संविधानसभा बहिष्कार गर्नेसम्मको चेतावनी दिएको छ......

  • प्रारम्भिक परिणामअनुसार कांग्रेस अग्रह स्थान

    Wednesday, 11.20.2013, 07:43pm

    झण्डै ७० स्थानको पछिल्लो परिणामअनुसार कांग्रेसले ३१ ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}