Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
  • पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने

    Monday, 08.21.2017, 01:04pm

    व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौँमा सुरु..........

  • २६ जिल्लामा जनजीवन अस्तब्यस्त

    Monday, 08.14.2017, 10:04am

    देशभरका २६ जिल्लामा बर्षा र बाढीपहिरोले जनजीवन अस्तब्यस्त बनाएको छ । हालसम्म बाढीपहिरोबाट मृत्यु भएकाको संख्या ७० पुगेको छ भने ५० जना बेपत्ता भैसकेका छन् । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् भने करिब ४ सय घर क्षतिग्रस्त छन् । ..........

  • बिमस्टेकको १५ औँ बैठक काठमाण्डौमा सुरु

    Thursday, 08.10.2017, 03:46pm

    बिमस्टेकको १५ औँ बैठक काठमाण्डौमा आज सुरु भएको छ । सम्मेलनको पहिलो सत्रमा विदेश सचिवस्तरिय बैठक सुरु भएको हो । बैठक अन्र्तगत आजै साँझ ६ बजेबाट परराष्ट्र मामिला सम्बन्धि मन्त्री स्तरिय बैठक सुरु हुनेछ । ..........

  • स्वाइन फ्लुबाट २को मृत्यु सतर्कता अपनाउन आग्रह

    Sunday, 07.30.2017, 12:00pm

    स्वाइन फ्लुबाट हालसम्म २ जनाको मृत्यु भए पछि काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढे भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । एच वान् एन वान् भाइरसवाट हुने यो संक्रमण जुन महिनाको अन्तिमदेखि देखिन थालेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकले बताए । ..........

  • ईपीएसको नतिजा प्रकाशित, १२ हजार एकसय ८ जना उत्तीर्ण

    Tuesday, 07.25.2017, 08:35pm

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । परिक्षामा १२ हजार एकसय ८ जना उत्तीर्ण भएका छन्। ईपीएस निर्देशक बाबुराम आचार्यका अनुसार ५९ हजार परिक्षार्थी मध्ये १२ हजार एकसय ८ जना उत्तीर्ण भएका हुन् ।..........

  • नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट

    Friday, 07.21.2017, 09:32pm

    सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ)ले नेपालमाथि लगाएको गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । हिजो कमिटिको बसेको बैठकले नेपाललाई गम्भिर सुरक्षा चासोको सूचीबाट हटाउने निर्णय गरेको थियो । ..........

  • सात उपमहानगरको यस्तो छ पछिल्लो मतपरिणाम

    Friday, 06.30.2017, 02:40pm

    दोस्रो चरणमा निर्वाचन भएका सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार ........

  • एमाले र कांग्रेस ३-३ मा विजयी, माओवादी एउटामा कहाँ कसको अग्रता

    Friday, 06.30.2017, 11:45am

    एमाले र कांग्रेस ३-३ मा विजयी, माओवादी एउटामा कहाँ कसको अग्रता.......

  • चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग

    Thursday, 06.29.2017, 07:58pm

    भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब धरौटी माग गरेको छ। चार साता अगाडि आयोगले शर्मालाई पक्राउ गरी बयान लिएको थियो।.........

  • भोजपुरको तीन वडामा नेकपा माओवादी र एकमा नेपाली काँग्रेस विजय

    Thursday, 06.29.2017, 06:22pm

    पछिल्लो प्राप्त जानकारीका अनुसार प्रदेश नं.१को भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकाको १ र ८ नंम्बर वडा र भोजपुर नगरपालिकाको १ नंम्बर वडामा विजय हासिल गरेको गरेको छ भने अरुण गाउँपालिका १ मा कांग्रेसका उम्मेदवार नगेन्द्र खत्री विजयी भएका छन् ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}