Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > National

फोहोर उठाउन प्रहरी परिचालन

Thursday, 09.02.2010, 12:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ,  भदौ १६
आकाठमाडौँ महानगरपालिकाले प्रहरी परिचालन गरेर आजबाट फोहोर उठाउने भएको छ । फोहार व्यवस्थापन गर्ने  निकायहरु र सुरक्षा निकायका प्रमुखहरुको बुधबारको बैठक पछि प्रहरी परिचालन गरेर १० दिन देखि थुप्रिएको फोहोर उठाउने निर्णय गरिएको छ । 'झन्डै ३५ पटक गरेको वार्ता र सहति भएपनि केही नलागेपछि प्रहरी परिचालन गरेरै हटाउन लागेका हौँ ।' र माग सुन्ने छुट्टै प्रक्रिया हो तर फोहोर रोक्नेहरुसँग वाता नहुने महानगरपालिकाका कार्यकारी प्रमुख आनन्दराज पोखरेलले बताएका छन् । पोखरेलका अनुसार फोहोर व्यवस्थापनका लागि बिहिबार बिहानै प्रहरीहरु खटिनेछन् । अनीहरुले महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख शान्ताराम पोखरेसँग सम्पर्क गरी काम गर्नेछन् । बुधबारै प्रहरी परिचालन गरेर हटाउने भनिएपनि नुवाकोटमा जात्रा परेकाले फोहोर नलगिएको पोखरेलले बताए । भदौँ ६ गते दखि फोहोर रोखिएको फोहोर उठाउन सोमवार ल्यान्डफिल्ड प्रभावित क्षेत्रका बासिन्दाहरुसँग सहमति भए पनि अर्को समूहले फेरि अवरोध गरेको हो । चीन सरकारले उपलब्ध गराएका सवारी साधनमा स्थानीय राजगारी दिनुपर्ने, अस्पताल, सडक लगायकका पुर्वाधारहरु निर्माण गरिदिनुपर्ने उनीहरुको माग छ । यसैबीच दुई वर्ष लागि तोकिएको ओखरपौवास्थित स्टानेटरी ल्यान्डफिल्ड साइडको समय मंगलबार मात्र सकिएको छ । तर नयाँ ल्यान्डफिल्ड साइड निर्माणको काम हालसम्म सुरु हुन सकेको छैन ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top